Browsing Category
समाचार
भक्तपुर नगरपालिकाद्वारा चित्तपोलको ल्योसिंगुमा ४०० रुख वृक्षारोपण
विश्व वातावरण दिवस (June 5) को अवसरमा भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको ल्योसिंगु
(लिंगो गुठी सामुदायिक वन, चित्तपोल) मा बुधबार ४०० वटा सल्लाको रुख वृक्षारोपण गर्यो ।
भक्तपुर…
वाँकी अंश
वाँकी अंश
निजी आवास पुनःनिर्माणसम्बन्धी बैठक
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ठूलो ब्यासीदेखि कमलविनायकसम्मको मुख्य सडक आसपासका पुराना घरहरु पुनःनिर्माण गर्न नक्सा पासमा समस्या भइरहेकोतर्फ प्राधिकरणको ध्यानाकर्षण गर्नुभयो ।…
वाँकी अंश
वाँकी अंश
नेमकिपाको राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा पत्रकार भेटघाट
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले विश्व व्यापार संगठनको सदस्य देश संयुक्त राज्य अमेरिकाले संरक्षणवादको नीति अवलम्बन गर्नु गलत भएको बताउनुभयो ।
नेपाल मजदुर किसान…
वाँकी अंश
वाँकी अंश
राय सुझाव संकलन जारी
भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६–७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरुसँग राय सुझाव संकलन गर्ने क्रममा सोमबार नगरबासी युवा, विद्यार्थी र खेलाडीहरुसँग सुझाव संकलन गरयो ।
कार्यक्रममा बोल्नुहुँदै…
वाँकी अंश
वाँकी अंश
राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरू देशको लागि आवश्यक
ख्वप कलेजमा अध्ययनरत बीबीएस र बीएस्सी चौथो वर्षका विद्यार्थीहरूको बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम शनिबार कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको बजेट तर्जुमासम्बन्धी महिला भेला
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६—७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा शुक्रबार महिला भेला सम्पन्न ग¥यो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बजेट…
वाँकी अंश
वाँकी अंश
भक्तपुरको रानी पोखरी सरसफाइ
भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरी परिसर भक्तपुर नपाले बिहीबार सरसफाइ ग¥यो । भक्तपुर नपाले पोखरीको सरसफाइसँगै उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्ने भएको छ ।…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपाद्वारा सञ्चालित चिनियाँ भाषा, नेपालभाषा र सिलाइ तालिमको प्रमाणपत्र वितरण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ भाषाप्रति संसारभरिका जनताको लगाव बढिरहेको र चीनको उदयसँगै चिनिया“ भाषाको पनि सान्दर्भिकता बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित…
वाँकी अंश
वाँकी अंश
संघीय संसदीय टोलीद्वारा भनपा प्रमुखसँग भेट
प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संस्कृति, सम्पदा अनुगमन उपसमितिका संयोजक माननीय सुजिता शाक्यको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट…
वाँकी अंश
वाँकी अंश
भनपा प्रमुखबाट विद्यालय अनुगमन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा–१ स्थित गणेश मा.वि. र भनपा–३ स्थित मेधा मा.वि.को अनुगमन गर्नुभयो । अनुगमनको क्रममा गणेश मा.वि.मा निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्नुभयो र…
वाँकी अंश
वाँकी अंश