Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरपालिलिकाको सभाकक्षमा भेट गर्नुभयो ।

भक्तपुर । २०७६ भदौ २४ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरपालिलिकाको सभाकक्षमा भेट गर्नुभयो ।भेटमा भनपा उपप्रमुख रजनी जोशी, ३ नं. वडा अध्यक्ष राजकृष्ण गोरा , ४ नं. वडा अध्यक्ष कुमार चवाल, लगायत उपस्थिती थियो।

Leave A Reply

Your email address will not be published.