Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

पाँच दिने भक्तपुर महाेत्सव हुने

भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रबर्द्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ चैत्र ४ गतेदेखि ८ गतेसम्म…
वाँकी अंश

ख्वप कलेजमा बीबीएम अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा ख्वप कलेजमा बीबीएम अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।…
वाँकी अंश

इष्ट प्वाइन्ट एकेडेमीमा एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम

भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा इष्ट प्वाइन्ट एकेडेमीबाट २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम र देउसी भैलो प्रतियोगिता सम्पन्न भयो ।…
वाँकी अंश

स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखहरूबीच महालेखापरीक्षणसम्बन्धी छलफल…

महालेखा परीक्षकको कार्यालय काठमाडौंको आयोजनामा काठमाडौं उपत्यकास्थित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखहरुसँग स्थानीय तहहरुले सम्पादन गरेको आर्थिक वर्ष २०७५÷७६ को आर्थिक…
वाँकी अंश

दक्षिणकाली नगरपालिकाका प्रमुखको नेतृत्वको प्रतिनिधि मण्डल भक्तपुर नपामा

भनपा प्रमुख सुनिल प्रजापतिले दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत सहितको टोलीलाई बुधबार भक्तपुर नगरपालिकामा भादगाउँले टोपी र खादा लगाएर स्वागत गर्नुभयो । भेटमा उहाँले भक्तपुर…
वाँकी अंश

भनपा–१ स्थित नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्‍घाटन

भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन तथा शारीरिक व्यायाम सामग्री हस्तान्तरण बुधबार गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले…
वाँकी अंश

भक्तपुर नपा वडा नं. १ मा आजबाट तीनदिने कौसी खेती तालिम सुरु

भक्तपुर नगरपालिका वडा नं. १ द्वारा गठित कृषि समितिको आयोजनामा आइतबारदेखि सुरु भएको ३ दिने कौसी खेती तालिम आजदेखि सुरु भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।…
वाँकी अंश

विपद् व्यवस्थापन तालिम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा चार दिने विपद् व्यवस्थापन तालिमको समापन कार्यक्रम एक समारोहबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा वडा नं १ कार्यालयको सभाहलमा शनिवार सम्पन्न…
वाँकी अंश

सामूहिक बचतको २२ औं वार्षिकोत्सवमा ३१ जना ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर नगरपालिका वडा नं. ३ बोलाछेँमा अवस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार ३१ जना ज्येष्ठ नागरिक तथा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न…
वाँकी अंश

दत्तात्रय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न विभिन्न बोटको विरुवाको गमलामा राखियो

भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइअन्तर्गत शुक्रबार भक्तपुरको दत्तात्रय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विभिन्न बोटको विरुवासहितको गमला…
वाँकी अंश