Browsing Category
फोटो फिचर
प्रमुख प्रजापति भक्तपुरको विकास निर्माण कार्यको स्थलगत अवलोकन गर्नुहुँदै
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार भक्तपुरको टौमढीमा अवस्थित भैरवनाथ मन्दिर जीर्णोद्धार र भक्तपुरका विभिन्न विकास निर्माण कार्यको स्थलगत अवलोकन गर्नुहुँदै । भैरवनाथ मन्दिरमा छाना छाउने…
वाँकी अंश
वाँकी अंश
भैरबनाथ मन्दिर द्यो छेँ पुनःनिर्माण कार्य शिल्यान्यास
भक्तपुर नगरपालिका उप-प्रमुख रजनी जोशीले आइतबार भक्तपुर नगरपालिका वडा नं. ४ चपालेस्थित भैरबनाथ मन्दिरकाे द्यो छें पुनः निर्माण कार्यको शिल्यान्यास गर्नुहुँदै ।
…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकामा होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला
भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुर नगरभित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला र छलफल कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख सुनिल प्रजापतिसँग नेपाल ट्रस्टका प्रतिनिधिहरूबीच भेट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आइतबार नेपाल ट्रस्टका प्रतिनिधिहरुले भेट गर्नुभयो । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई भक्तपुरका जनताको अधिकत्तम हित हुने गरी…
वाँकी अंश
वाँकी अंश
मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ
भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. ३ मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ गर्यो ।
नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत भएको उक्त सरसफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका…
वाँकी अंश
वाँकी अंश
भक्तपुर बाराही स्थान स्थित खोला निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति
भक्तपुर बाराही स्थान स्थित खोला निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, उप-प्रमुख रजनी जोशी, ९ वडा अध्यक्ष रविन्द्र ज्याख्व, ४ वडा अध्यक्ष कुमार चवाल, ३ वडा अध्यक्ष राज कृष्ण…
वाँकी अंश
वाँकी अंश
शिशुस्याहारका शिक्षिका—कर्मचारी भेला
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ६ वटा शिशुस्याहार केन्द्रका शिक्षिका तथा कर्मचारीहरुको भेलामा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापति ।
वाँकी अंश
वाँकी अंश
भक्तपुरको दरबार क्षेत्रमा हरियाली क्षेत्र प्रवर्द्धन कार्यक्रम
भक्तपुर नगरपालिकाको आयोजनामा नियमित पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत आइतबार भक्तपुरको दरबार क्षेत्र परिसरमा हरियाली प्रवद्र्धन गर्न गमलामा विभिन्न जातका फूल र हरियाली हुने विरुवाहरु रोप्ने कार्यक्रम…
वाँकी अंश
वाँकी अंश
इन्द्रायणी माजुको द्योछें पुनः निर्माण कार्यको शिल्यान्यास २०७६ जेठ २९ गते बुधबार
भक्तपुर नगरपालिका वडा नं. २ खौमा स्थित इन्द्रायणी माजुको द्योछें पुनः निर्माण कार्यको शिल्यान्यास गर्नुहुँदै प्रदेश सांसद सुरेन्द्र राज गोसाई लगायत।
वाँकी अंश
वाँकी अंश
हाडा छें पुनः निर्मान कार्य शिल्यान्यास २०७६ जेठ २९ गते बुधबार
भक्तपुर नगरपालिका वडा नं. ४ मंगलाछें स्थित हाडा छें पुनः निर्माण कार्यको शिल्यान्यास गर्नुहुँदै भक्तपुर नगरपालिका उप-प्रमुख रजनी जोशी लगायत।
वाँकी अंश
वाँकी अंश