Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापति भक्तपुरको विकास निर्माण कार्यको स्थलगत अवलोकन गर्नुहुँदै

भक्तपुर । २०७६ असार २५ गते, बुधबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार भक्तपुरको टौमढीमा अवस्थित भैरवनाथ मन्दिर जीर्णोद्धार र भक्तपुरका विभिन्न विकास निर्माण कार्यको स्थलगत अवलोकन गर्नुहुँदै । भैरवनाथ मन्दिरमा छाना छाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

 

Leave A Reply

Your email address will not be published.