Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

Water Rescue Drill अभ्यासका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

नेपाली सेना वीरदल गण र आर.एन.ए. १६ को सहकार्यमा साउन ६ गतेदेखि ११ गतेसम्म भक्तपुरको सिद्धपोखरीमा सञ्चालन भएको दैवी प्रकोप उद्धार तथा व्यवस्थापनअन्तर्गत ‘Water Rescue Drill ’ अभ्यासको समापन कार्यक्रम…
वाँकी अंश

चपाले भैरव मन्दिरमा छाना छाउने कार्यमा जनश्रमदान गर्दै स्थानीय टोलबासीहरु

भक्तपुर नगरपालिका वडा नं. ४ लाकोलाछें स्थित चपाले भैरव मन्दिरमा छाना छाउने कार्यमा चप दाफा भजन २० र स्थानीय टोलबासीहरु ६० जना गरी ८० जनाद्वारा जनश्रमदान गरिंदै ।
वाँकी अंश

महेश्वरी दुवेङ्के फल्चाको शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नंं ८ माहेश्वरीमा अवस्थि दुवेङ्क फल्चाको शिलान्यास शनिबार गर्नुभयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध…
वाँकी अंश

वडा नं. १० मा वडावासीको भेला

आर्थिक वर्ष २०७६/७७ मा भक्तपुर नपा वडा नं. १० कार्यालयबाट भएका विकास निर्माणका गतिविधिबारे वडाबासीहरूलाई जानकारी दिने उद्देश्यले शुक्रबार वडावासीहरूको भेला भयो । भेलामा नगर प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सर्जिकल मास्क हस्तान्तरण

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले मित्र पार्टी चिनिया“ कम्युनिष्ट पार्टीबाट नेमकिपालाई सहयोग प्राप्त स्वास्थ्य सुरक्षा सामग्री ५ हजार थान सर्जिकल मास्क भक्तपुर नगरपालिकाका…
वाँकी अंश

‘क्युवाली चिकित्सकहरु आफ्नो ज्यान जोखिममा राखेर संसारका जनताको सेवा गर्दैछन्’

कुनै पनि देशको स्वास्थ्य स्थिति त्यहाँको राजनैतिक व्यवस्थाले निर्धारण गर्छ । राजनैतिक व्यवस्था जस्तो हुन्छ, स्वास्थ्य नीति पनि त्यस्तै हुन्छ । क्युवामा अहिले समाजवादी राज्य व्यवस्था छ, त्यसैले त्यहाँ…
वाँकी अंश

सम्झनामा प्रद्युम्न दाइ (राजा)

गएको असार २१ गते बिहान करिब ७ बजे, मोबाइलको घण्टी बज्यो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको फोन रहेछ । सधैँ झैँ सामान्य कुराकानी भयो । उहाँले ‘नराम्रो खबर छ दाइ’ भन्नुभयो । म झस·…
वाँकी अंश

हनुमन्त्ते खोलामा आएको बाढी अवलोकन

आइतबार अपरान्हदेखि भएको वर्षाका कारण हनुमन्त्ते खोलाको सतह बढेको छ । भक्तपुरको विभिन्न क्षेत्रमा बाढीले पुर्याएको नोक्सान र अवस्था बुझ्न भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उप्रमुख रजनी जोशीले…
वाँकी अंश

नेता बिजुक्छेँद्वारा भक्तपुर नपा वडा नं. १० मा निर्मित वालउद्यान निरीक्षण

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक आवास क्षेत्रमा निर्माणाधीन हुँदै गरेको वालउद्यान क्षेत्रको निरीक्षण गर्नुहुँदै ।…
वाँकी अंश

“जनस्वास्थ्य र कोभिड–१९ को प्रतिरोधमा क्यूवालाई चे ग्वेभाराको पाठ” विषयक अन्तरक्रिया…

सेयर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रको आयोजनामा शनिबार विभिन्न देशमा कोभिड–१९ प्रतिरोधको अनुभव र जनस्वास्थ्यको विषयमा अन्तरक्रिया कार्यक्रम भयो । कार्यक्रममा…
वाँकी अंश