Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति गाईघाटको त्रियुगाा जनता बहुमुखी क्याम्पसमा

उदयपुर । २०८१ माघ १८

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज उदयपुर गाईघाटमा अवस्थित त्रियुगाा जनता बहुमुखी क्याम्पसको स्थलगत भ्रमण गर्नुभएको छ । सोही क्रममा उहाँले क्याम्पसका सहायक क्याम्पस प्रमुख उमेश पाण्डेसँग भेटी कलेजको शैक्षिक अवस्थाबारे जानकारी लिनुभयो ।

Leave A Reply

Your email address will not be published.