Browsing Category
Breaking News
योसिंखेलको च्यासिलीं मण्डप पुनः निर्माणकार्य अन्तिम चरणमा
भनपा वडा नं.५ स्थित योसिंखेलको च्यासिलीं मण्डप पुनः निर्माणकार्यमा जनस्रमदान गर्नु हुँदै स्थानिय वासिन्दाहारु।
वाँकी अंश
वाँकी अंश
कोभिडका कारण बन्द रहेका विद्यालय सञ्चालनको विषयमा सरोकारवालाहरूबीच छलफल
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनको विषयमा सामुदायिक र संस्थागत विद्यालयहरूका…
वाँकी अंश
वाँकी अंश
नर्सिङका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका नवआगन्तुक विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका…
वाँकी अंश
वाँकी अंश
ईखालाछि मठ शिल्यान्यास कार्यक्रम
ईखालाछि मठको संयुक्त रुपमा शिल्यान्यास गर्नुहुँदै वडा नं.४ का जनप्रतिनिधीहरु
वाँकी अंश
वाँकी अंश
भविष्य नेपाल संस्थाद्वारा रु. १ लाख २५ हजार आर्थिक सहयोग प्रदान
भक्तपुरमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि भविष्य नेपाल नामक गैरसरकारी संस्थाले भक्तपुर नगरपालिकालाई रु. १ लाख २५ हजार आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र…
वाँकी अंश
वाँकी अंश
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बिदाइ
भक्तपुरबाट गृहमन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आज एक समारोहबीच बिदाई गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई…
वाँकी अंश
वाँकी अंश
गुरु गणेश साकोसद्वारा कोरोना रोकथामको लागि रु. ४०,०००।– आर्थिक सहयोग प्रदान
कोरोना रोकथाम तथा नियन्त्रणको लागि गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिकालाई रु. ४० हजार आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत…
वाँकी अंश
वाँकी अंश
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी समस्याबारे स्वास्थ्यमन्त्रीसँग छलफल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति र वडा नं. २ का वडाध्यक्षलगायतको टोलीले आइतबार माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी भक्तपुर क्यान्सर…
वाँकी अंश
वाँकी अंश
रासायनिक मल समयमै उपलब्ध गराउन कृषि मन्त्री घनश्याम भुषाललाई ध्यानाकर्षण
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र वडा नं. २ का वडाध्यक्ष टोलीले आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालसँग भेट गरी रासायनिक मल सहज…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुखद्वारा ल्यसिंखेलको च्यासिलिङ मण्डव मन्दिर निरीक्षण
भनपा प्रमुख सुनिल प्रजापति ल्यसिंखेलको च्यासिलिङ मण्डव मन्दिरको निरीक्षण गर्नुहुँदै
वाँकी अंश
वाँकी अंश