Browsing Category
Breaking News
अध्यक्ष बिजुक्छेँसँग चिनियाँ नेता हेयानको भेटघाट
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग चिनिया कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हेयानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शुक्रबार भेट ग¥यो ।…
वाँकी अंश
वाँकी अंश
बागीश्वरी कलेज र University Grants Commission Nepal को संयुक्त आयोजनामा भएको Education Quality…
वागीश्वरी कलेज कमलविनायक, तौलाछेंको गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (QAA)को लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण टोली (PRT)ले माघ ७,८,९ र १० गते लगातार गरेको कलेजको अनुगमन…
वाँकी अंश
वाँकी अंश
चुनावमा भाग लिएर जनताको सेवा गर्नु पनि एक राजनैतिक आन्दोलन हो: प्रमुख सुनिल प्रजापति
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अवलम्बन गर्दै आएको नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि…
वाँकी अंश
वाँकी अंश
समाजवादी व्यवस्था कामदार वर्गको हित गर्ने व्यवस्था: सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पाक शिक्षा सैद्धान्तिक शिक्षा मात्र नभई पूर्णतः स्वास्थ्य जीवनशैलीसँग जोडिएको विषय भएको बताउँदै युवाहरुले आफ्नो सोच फराकिलो…
वाँकी अंश
वाँकी अंश
सार्वजनिक पदमा बसेकाहरूले आफ्नाको मात्र चिन्ता लिने होइनन्, देशभरिका जनताका छोराछोरीहरूको चिन्ता…
वागीश्वरी मा.वि., वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेन्ट भक्तपुरको आयोजनामा ‘वागीश्वरी परिवार’ को वार्षिक भेटघाट कार्यक्रम धुलिखेल लज रिसोर्टमा शनिबार सम्पन्न भयो ।
नेपाल…
वाँकी अंश
वाँकी अंश
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा सम्बन्धी एक Talk program सम्पन्न
भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा सम्बन्धी एक Talk program, माघ २ गते…
वाँकी अंश
वाँकी अंश
एडभान्स सिलाइ तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा एडभान्स सिलाइ तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिले प्रजापतिले तालिममा सिकेका…
वाँकी अंश
वाँकी अंश
२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा सम्बन्धी एक Talk program
भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प सुरक्षा सम्बन्धी एक Talk program, माघ २ गते…
वाँकी अंश
वाँकी अंश
ख्वप इन्जिनियरिङ कलेजका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नपाको व्यवस्थापनमा पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिई २०५८ सालमा ख्वप इन्जिनियरिङ कलेज र त्रिभुवन…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा सम्पन्न
भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा बुधबार सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकाको पन्ध्रौं नगरसभाको आज बसेको बैठकले भक्तपुर नगरपालिकाको…
वाँकी अंश
वाँकी अंश