Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको १८ औ‍‍ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको…

नगर सभासद्हरू, सर्वप्रथम नेपालको ऐतिहासिक जनआन्दोलनहरूमा सहादत्त प्राप्त गर्नुभएका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र अन्य योद्धाहरूप्रति उच्च सम्मान व्यक्त…
वाँकी अंश

सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा उद्घाटन

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको अठाराँै नगरसभाको आज एक समारोहबीच उद्घाटन भयो । कार्यक्रमको उद्घाटन गर्दै सचिव…
वाँकी अंश

नवप्रवेशी शिक्षकहरुलाई चार दिवसीय कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवप्रवेशी शिक्षकहरुलाई भक्तपुरमा स्वागत गर्दै शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न र शिक्षकलाई योग्य बनाउन भक्तपुर नगरपालिकाले विभिन्न तालिमहरु…
वाँकी अंश

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण सम्पन्न गर्न सहयोगी सबैमा धन्यवादज्ञापन कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन, क्षमापूजा र ब्व…
वाँकी अंश

भनपा प्रमुख सुनिल प्रजापतिसँग नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट लगायत खगेन्द्र…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग नेपालगञ्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट लगायत खगेन्द्र प्रसाद रिजाल, बिमल डाँगी र सुदिप भट्टले भेट गर्नुभयो ।…
वाँकी अंश

अनिश्चितकालीन विद्यालय हडतालले सामुदायिक विद्यालयको शैक्षिक स्तर झन कमजोर बनाउने

“जीवनका गरेका राम्रा कामहरुले नै मान्छेलाई अमर बनाउँछ । अवकाशपछि आप्mना जीवनमा देखे भोगेका विषयहरुबारे अलिपीबद्ध गर्न सकिए त्यसले नयाँ पुस्तालाई उर्जा प्रदान गर्छ, विगत र वर्तमान…
वाँकी अंश

ख्वप कलेज अफ इन्जिनियरिङको QAA प्रक्रियाको लागि पूर्व परीक्षण भ्रमण कार्यक्रमको उद्घाटन

विश्वविद्यालय अनुदान आयोगकोEducational Quality Assurance and Accreditation Council बाट ख्वप कलेज अफ इन्जिनियरिङको QAA प्रक्रियाको लागि गठित Peer Review Team बाट २०८२ बैशाख ८, ९ र १० गते…
वाँकी अंश

भनपाका उपप्रमुख रजनी जोशीद्वारा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय विष्णुमाया ओझालाई…

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीद्वारा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष माननीय विष्णुमाया ओझालाई भनपाका प्रकाशनहरु हस्तान्तरण गर्नुहुँदै ।…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिको प्रमुख आथ्तियतामा सेवा निवृत शिक्षक समाजको शैक्षिक अनुभव पुर्णाङ्क-१६ बिमोचन…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आथ्तियतामा सेवा निवृत शिक्षक समाजको शैक्षिक अनुभव पुर्णाङ्क-१६ बिमोचन तथा नयाँ सदस्यहरुलाई स्वागत कार्यक्रम सम्पन्न। २०८२ बैशाख ८ गते…
वाँकी अंश

आफ्नो रोगबारे समयमै सचेत र सजग हुन जरुरी

भक्तपुर नगरपालिका ४ वडा कार्यालयको आयोजनामा पाठेघर क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो । शिविर सफलताको शुभकामना व्यक्त गर्दै नेमकिपा केन्द्रीय सदस्य एवम् भनपा प्रमुख…
वाँकी अंश