Explore news and happenings at Bhaktapur

जनप्रतिनिधिहरूको दुई वर्ष

(भक्तपुर नगरपालिकामा हालका जनप्रतिनिधिको पदबहाल–भएको दुई वर्ष पुगेको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
वाँकी अंश

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति सिद्धपोखरी उत्तरतर्फको खेलमैदानको स्थलगत निरीक्षणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाअध्यक्षहरु रबिन्द्र ज्याख्व, श्यामकृष्ण खत्री, प्रेमगोपाल कर्माचार्य र महेन्द्र खायमलीलगायतले बिहीबर भक्तपुर नपा वडा नं. १ स्थित…
वाँकी अंश

भनपा प्रमुख प्रजापतिसँग ललितपुर मनपाका प्रतिनिधिमण्डलको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ललितपुर महानगरपालिका वडा नं. ५ का वडा सदस्य अशोककुमार श्रेष्ठको नेतृत्वमा आएका पाटन लगनखेलस्थित न्हुँपुखु पुनःनिर्माण उपभोक्ता समितिका पदाधिकारीहरुले भेट…
वाँकी अंश

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिकाे २ वर्ष कार्यकाल पूरा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संविधानमा भएका कमी कमजोरी र त्रुटीहरुबारे सत्तापक्षकै सांसदहरुले विरोध गर्नु निन्दनीय विषय भएको बताउनुहुँदै शासक दलका नेताहरुमा…
वाँकी अंश

भक्तपुर नगरपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालयको भवन उद‌्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिका वडा नं. १ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष रोहितले बहुसंख्यक…
वाँकी अंश

केदारनाथ मन्दिर उद्‍घाटन

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले मंगलबार भक्तपुर नपा वडा नं. ३ दरबार क्षेत्रमा अवस्थित पुरातात्विक एवम् ऐतिहासिक केदारनाथ मन्दिरको उद्‍घाटन गर्नुभयो । २०७२ सालको…
वाँकी अंश

काठमाडौं उपत्यकालाई सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नियन्त्रित संघीयता आफूहरुलाई स्वीकार्य नभएको र विकास निर्माणका सबै जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने बताउनुहुँदै केन्द्र र प्रदेश सरकारले नीति निर्माणमा…
वाँकी अंश

जनताको स्वास्थ्य सेवाको लागि नगरपालिका सक्रिय

भनपा वडा नं. ४ स्वास्थ्य स्वयम्सेविका परिचालन समितिको संयोजन र सामुदायिक आँखा अस्पताल केन्द्र च्याम्हासिंगको प्राविधिक सहयोगमा शनिबार आँखा शिविर भयो । उक्त शिविरमा…
वाँकी अंश

ब्यासीमा आँखा शिविर सम्पन्न

भक्तपुर नगरपालिका २ नं. वडा कार्यालयको आयोजनमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा ब्यासीमा आँखा शिविर सम्पन्न भयो । उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र…
वाँकी अंश

बुद्ध जयन्तीको अवसरमा प्रवचन कार्यक्रम

‘बुद्ध नेपालमा जन्मेका हुन् र बौद्ध दर्शनको उदय नेपालमा भएको हो’ भन्ने मूल नाराका साथ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इ. कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मावि, शारदा मावि र ख्वप…
वाँकी अंश