Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको बजेट तर्जुमासम्बन्धी महिला भेला

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६—७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा शुक्रबार महिला भेला सम्पन्न ग¥यो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बजेट…
वाँकी अंश

भक्तपुरको रानी पोखरी सरसफाइ

भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरी परिसर भक्तपुर नपाले बिहीबार सरसफाइ ग¥यो । भक्तपुर नपाले पोखरीको सरसफाइसँगै उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्ने भएको छ ।…
वाँकी अंश

भक्तपुर नपाद्वारा सञ्चालित चिनियाँ भाषा, नेपालभाषा र सिलाइ तालिमको प्रमाणपत्र वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ भाषाप्रति संसारभरिका जनताको लगाव बढिरहेको र चीनको उदयसँगै चिनिया“ भाषाको पनि सान्दर्भिकता बढिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित…
वाँकी अंश

संघीय संसदीय टोलीद्वारा भनपा प्रमुखसँग भेट

प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संस्कृति, सम्पदा अनुगमन उपसमितिका संयोजक माननीय सुजिता शाक्यको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट…
वाँकी अंश

भनपा प्रमुखबाट विद्यालय अनुगमन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा–१ स्थित गणेश मा.वि. र भनपा–३ स्थित मेधा मा.वि.को अनुगमन गर्नुभयो । अनुगमनको क्रममा गणेश मा.वि.मा निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्नुभयो र…
वाँकी अंश

फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा प्रतिवेदन हस्तान्तरण

भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलका प्रमुख अमितशंकर रञ्जितले नगर प्रमुख सुनिल प्रजापतिलाई प्रतिवेदन बुझाउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोर व्यवस्थापन…
वाँकी अंश

प्रमुख सुनिल प्रजापति भक्तपुरका विभिन्न विकास निर्माण र सम्पदा संरक्षणका योजनाहरुको स्थलगत अवलोकनमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिकामा सञ्चालित विभिन्न विकास निर्माण र सम्पदा संरक्षणका योजनाहरुको स्थलगत अवलोकन गर्नुभयो । उहाँले भक्तपुर नपा वडा नं. ९ को तुमचो…
वाँकी अंश

बासु माविमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकको कर्तव्य विद्यार्थीलाई पढाउने मात्र नभई देशको लागि सक्षम र योग्य नागरिक तयार गर्ने र समाजलाई सुसंस्कृत बनाउने हुनुपर्ने बताउनुभयो । बासु माध्यमिक…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिसँग लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रतिनिधिमण्डलको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बिहीबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडाअध्यक्षको अध्ययन टोलीले नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा सांस्कृतिक नगर र पर्यटन शुल्क तथा स्थानीय…
वाँकी अंश