Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापति भक्तपुरका विभिन्न विकास निर्माण र सम्पदा संरक्षणका योजनाहरुको स्थलगत अवलोकनमा

भक्तपुर, २०७६ जेठ १२ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिकामा सञ्चालित विभिन्न विकास निर्माण र सम्पदा संरक्षणका योजनाहरुको स्थलगत अवलोकन गर्नुभयो । उहाँले भक्तपुर नपा वडा नं. ९ को तुमचो दुगुरे आवास योजनामा भएको सडक पीच, भक्तपुर दरबार क्षेत्रको सीलु महादेव मन्दिर, भैरवनाथ मन्दिर पुनःनिर्माण र भक्तपुरको क्वाछेँमा भइरहेको ढुंगा छपाई कार्यको स्थलगत अवलोकन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.