Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा आजबाट सुरू

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सोमबारबाट सुरू भयो । नगरसभाको उद्‍घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गर्नुभयो । कार्यक्रमको उद्‍घाटन गर्नुहुँदै अध्यक्ष…
वाँकी अंश

बौद्ध धर्मलाई भौतिकवादी दर्शनको रुपमा व्याख्या गर्नुपर्छ ः प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित कुथुबही परिसरमा रहेको चैत्यमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले नेपाली…
वाँकी अंश

समसामयिक राजनीतिबारे कार्यकर्ता भेला

“गुठी जग्गाको संरक्षण नेपाल सरकारले गर्न सकिरहेको छैन र गरिरहेको पनि छैन । सरकारमा गएका दलका नेताहरूकै मिलेमतोमा मठाधीश र कर्मचारीहरूले बदमासी गरेको हुँदा गुठी जग्गा र मठहरुको जिम्मा स्थानीय तहलाई…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापतिद्वारा लिवाली कभर्ड हलको शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नपा वडा नं. ८ लिवाली कभर्ड हलको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले युवा पुस्तालाई खेलकुद…
वाँकी अंश