Explore news and happenings at Bhaktapur

सांसद सुवाल र प्रमुख प्रजापति मसान पाटी पुनःनिर्माण कार्यको स्थलगत अवलोकनमा

२०७६ साउन ९ गते, बिहीबार

0

नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवाल र नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नगरपालिका वडा नं. ७ मा अवस्थित चन्द्रबिन्दु घाटको मसान पाटी पुनःनिर्माण कार्यको छाना छाउने कार्यको स्थलगत अवलोकन गर्नुभयो । उपभोक्ता समितिमार्फत् पुनःनिर्माण भइरहेको उक्त कार्यमा स्थानीयबासीले जनश्रमदान गरेका थिए ।

Leave A Reply

Your email address will not be published.