Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिद्वारा छिपा ताः (हनुमानघाट पुल) ढलान निरीक्षणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं ७ स्थित हनुमानघाट छिपा ताँ पुल ढलानको स्थलगत निरीक्षण गर्नुहुँदै ।
वाँकी अंश

भक्तपुर नगरपालिका र वडावासीको सकृयतामा भनपा–९ स्थित तुलुहिटी निकास खोल्ने प्रयास

भक्तपुर नगरपालिका र वडावासीको सकृयतामा भनपा–९ स्थित तुलुहिटी निकास खोल्ने प्रयास
वाँकी अंश

बुद्धजयन्ती र चण्डेश्वरी जात्रा औपचारिकतामै सीमित गर्ने

कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण यस वर्षको बुद्धजयन्ती र चण्डेश्वरीको जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

भक्तपुर नगरपालिकाद्वारा सैनिक आवसीय महाविद्यालय परिसरमा क्लोरिन पानी छर्केर सफाई गरिंदै

आज मिति २०७७ बैशाख १८ गते बिहिबार देवाली पुजास्थलमा भक्तपुर नगरपालिकाद्वारा सैनिक आवसीय महाविद्यालय परिसरमा क्लोरिन पानी छर्केर सफाई गरिंदै
वाँकी अंश

नगर प्रमुख प्रजापति अस्पताल निरीक्षणमा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पतालको निरीक्षण गर्नुभयो । उहाँले विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणमा भक्तपुर अस्पतालले गरिरहेको कार्यको निम्ति…
वाँकी अंश

भक्तपुर नगरपालिका वडा नं. ९ तुमचो—दुगुरे खानेपानी ट्याङ्की ढलान कार्य

भक्तपुर नगरपालिका वडा नं. ९ तुमचो—दुगुरे खानेपानी ट्याङ्की ढलान कार्य
वाँकी अंश

निर्माणाधीन ख्वप अस्पतालको दोस्रो तल्ला ढलान सम्पन्न

भक्तपुर नपा वडा नं. ९ च्याम्हासिंहस्थित निर्माणाधिन ख्वप अस्पताल भवनको दोस्रो तल्ला ढलान गरिंदै
वाँकी अंश

भक्तपुुर नगरपालिकाद्वारा ५ हजार ९०९ जना कृषक परिवारलाई धानको बीऊ वितरण

भक्तपुर नगरपालिकाले नगरका ५ हजार ९ सय ९ जना कृषक परिवारलाई शुक्रबार खुमल–११ ताइचीन जातको धानको बीउ वितरण ग¥यो । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस सङ्क्रमण रोकथाम र…
वाँकी अंश

भक्तपुर नगरपालिकामा आजदेखि कोरोना भाइरस परीक्षण सुरु

भक्तपुर नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य सेवा केन्द्रद्वारा बैशाख ८ गतेदेखि कोरोना भाइरस रोगको परीक्षण RDT(Rapid Diagnostic Test) सुरु गरेको छ । संसारभर फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर…
वाँकी अंश