Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिद्वारा छिपा ताः (हनुमानघाट पुल) ढलान निरीक्षणमा

२०७७ वैशाख २३ गते, मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका वडा नं ७ स्थित हनुमानघाट छिपा ताँ पुल ढलानको स्थलगत निरीक्षण गर्नुहुँदै ।

Leave A Reply

Your email address will not be published.