Explore news and happenings at Bhaktapur

भनपामा स्थानीय पाठ्यक्रम सम्बन्धी कार्यशाला गोष्ठी

भक्तपुर ।  भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु र सरोकारवालाहरु बीच कार्यशाला गोष्ठी सम्पन्न भयो ।…
वाँकी अंश

स्थानीय तहहरूलाई शिक्षा र स्वास्थ्यको जिम्मेवारी दिएमा नागरिकहरूले सस्तो र सुलभ तरिकाले अत्यावश्यक…

भक्तपुर, २०७५ असोज २६, शुक्रबार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ख्वप इन्जिनियरिङ्ग कलेज, भक्तपुरमा विजया दशमी र शुभ दिपावली २०७५ को शुभकामना आदान प्रदान र पुरस्कार…
वाँकी अंश

सम्पदाहरू पुनःनिर्माणको पर्खाइमा

भक्तपुर । २०७२ सालको भूकम्पमा भक्तपुर नगरभित्रका धेरैजसो सम्पदाहरू क्षतिग्रस्त भएका थिए । ती सम्पदाहरूमध्ये भक्तपुर नगरपालिका स्वयम्ले साना संरचनाका सम्पदा पुनःनिर्माण गरिसकेका छन्, जसमा बद्रीनारायण,…
वाँकी अंश

असल गुरु बन्ने हो भने असल शिष्य बन्नु आवश्यक

ख्वप कलेजमा अध्ययनरत बी.ए. (२०७२ साल भर्ना समूह) र बीएस्सी (२०७१ साल भर्ना समूह) का विद्यार्थीहरूको बिदाइ कार्यक्रम तथा ‘उच्च शिक्षामा पहुँच र दृष्टिकोण’ विषयमा छलफल कार्यक्रम भदौ ६ गते ख्वप कलेजमा…
वाँकी अंश

भक्तपुरको यन्याँ पुन्हि तथा इन्द्रजात्रा

काठमाडौं उपत्यकालगायतका नेवार बस्तीहरूमा वर्षभरि विभिन्न जात्रा, चाडपर्व, पूजाआजाहरू देख्न सकिन्छ । प्रत्येक १५ दिनको अन्तरमा यहा“ गाथामोग चर्‍हे, नाग पञ्चमी, सापारु, पञ्चदान, चोथा, यन्याँ पुन्हि,…
वाँकी अंश

भक्तपुर काण्डबारे नयाँ पुस्तालाई जानकारी दिनु समयोचित

नेपाल मजदुर किसान पार्टीको स्थापनाकालदेखि देश र जनताको निःस्वार्थ सेवा नै राजनीति रहँदै आएको छ । तत्कालीन नेपाल मजदुर किसान संगठन प्रतिक्रियावादी संस्थाभित्र गएर देश र जनताको सेवा गर्ने र निरंकुश…
वाँकी अंश

पुरानै शैलीमा सम्पदा पुन: निर्माण गर्ने तयारी

भक्तपुर, २०७५ असोज २३ गते मंगलबार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुराना तस्वीरहरुकै आधारमा सम्पदा पुननिर्माणको योजना बनेको बताउनु भएको छ । भक्तपुरको निओफ्युजन स्कूल अफ कम्प्युटरले…
वाँकी अंश

मुकुण्डो निर्माणको लागी अक्षकोष स्थापना , भक्तपुर नगरपालिकाको तर्फबाट १० लाख अनुदान दिने

 भक्तपुर नगरपालिकाले प्रसिद्ध नवदुर्गा नाच प्रदर्शनीका लागि आवश्यक ख्वोपा (मुकुण्डो) निर्माण अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । असोज १६ गते बसेको नगरपालिका बोर्ड बैठकले मुकुण्डो निर्माण अक्षय कोष…
वाँकी अंश

नेवारहरुको मौलिक संस्कृति – खेत खेतमा गई भ्यागुताहरुलाई भात खुवाउने चाड

तत्कालिन नेपाल मण्डल र वरपर बस्ने नेवारहरु आफ्नो मौलिक संस्कृतिले धनी जातिमा गनिन्छ । नेवारहरु संस्कृतिमा कति धनी रहेछन् भन्ने प्रमाण उनीहरुले गर्दै आएको मुख्य पेशा कृषिलाई मात्र लिए पुग्छ । यहाँ कृषि…
वाँकी अंश