Browsing Category
Uncategorized
प्रमुख सुनिल प्रजापति र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र…
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र ज्ञवाली र कार्यकारी सदस्य चन्दनकृष्ण श्रेष्ठसँग भेट गर्नुहुँदै ।
वाँकी अंश
वाँकी अंश
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र पन्चदेवल विनायक नपाका प्रमुख देवराज देवकोटाबीच भेट
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार पन्चदेवल विनायक नगरपालिका अछामका प्रमुख देवराज देवकोटाले भेट गर्नुभयो । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुश प्रशासकीय अधिकृत यामलाल…
वाँकी अंश
वाँकी अंश
ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा शिक्षक–कर्मचारी भेला
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मानिस सामाजिक प्राणी भएका कारण सामाजिक कर्तव्य पूरा गर्नु नागरिकको दायित्व हो भन्नुभयो ।
ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा…
वाँकी अंश
वाँकी अंश
वडाबासीहरुलाई तीन दिने कौसी खेती तालिम
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भएको वडाबासीहरूलाई तीन दिने कौसीखेती तालिमको उद्घाटन गर्नुभयो ।
भक्तपुर नगरपालिकाको विकास…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकामा कन्काई नपाका प्रमुख राजेन्द्र पोखरेल
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बुधबार झापा जिल्ला कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले भेट गर्नुभयो । भेटका क्रममा दुई नगरपालिकाका प्रमुख बीच नगरपालिका सञ्चालन,…
वाँकी अंश
वाँकी अंश
ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विभिन्न संकायमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई आइतबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो ।…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकामा ग्लोबल पाठशालाका विद्यार्थीहरुको अध्ययन–अवलोकन भ्रमण
भक्तपुर नगरपालिकामा आइतबार कौशलटारमा अवस्थित ग्लोबल पाठशालामा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले अध्ययन अवलोकन भ्रमण ग¥यो ।
अवलोकनका क्रममा विद्यार्थीहरूले भक्तपुर नगरपालिकाका…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकामा कवि, लेखक तथा कलाकारहरुको भेला
भक्तपुर नगरपालिकाले आउन लागेको गाईजात्रा पर्व (सापारू) मा जनचेतनामूलक गीत, ख्याल, नाटक लेखन तयार गर्ने उद्देश्यले लेखक, कवि र कलाकारहरूको भेला शनिबार आयोजना ग¥यो ।
आदर्शोन्मुख समाज स्थापनामा…
वाँकी अंश
वाँकी अंश