Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको समीक्षा कार्यक्रम

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा वैशाख १२–१४ गते सम्पन्न ‘भूकम्प इञ्जिनियरिङ र विपदपछिको पुनःनिर्माण योजना’ बारे सम्पन्न दोस्रो…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापतिसँग प्याब्सनका प्रतिनिधिहरूको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार प्याब्सनका प्रतिनिधिहरूले भेट गर्नुभयो । भेटमा प्रमुख प्रजापतिले भक्तपुरको शैक्षिक विकासमा सामुदायिक र निजी विद्यालयको भूमिका उल्लेखनीय भएको…
वाँकी अंश

ख्वप कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृति वितरण

ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरिब तथा जेहनदार ८० विद्यार्थीहरूलाई आइतबार भक्तपुर नगरपालिकाका प्रमुख…
वाँकी अंश

सृजनानगरका ज्येष्ठ नागरिकहरुको सम्मान कार्यक्रम

इशानेश्वर मन्दिर क्षेत्र विकास तथा संरक्षण उपभोक्ता समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. १ सृजनानगरको इशानेश्वर मन्दिर प्रा·णमा मातातीर्थ औंसीको अवसर शुक्रबार ज्येष्ठ नागरिकहरुको सम्मान…
वाँकी अंश

ऋषेश्वर लौकिवा महादेव मन्दिरको शिलान्यास

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर नपा वडा नं. ८ मा अवस्थित ऋषेश्वर लौकिवा महादेव मन्दिरको शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा प्रमुख प्रजापतिले भूकम्पबाट…
वाँकी अंश

सम्पदाहरू पुनःनिर्माण गरिंदा अनुसन्धानलाई जोड दिनुपर्छ ः प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप इञ्जिनियरिङ कलेजको आयोजनामा सम्पन्न तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ९ वटा देशका २५० जना स्वदेशी–विदेशीको सहभागिता रहेको र विपद व्यवस्थापनसम्बन्धी ६२…
वाँकी अंश

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा बुधबार ख्वप कलेजमा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष…
वाँकी अंश

युवाहरू विदेशिंदा पुँजीपति वर्ग र विदेशी दलाललाई फाइदा

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले वर्तमान सरकार पुँजीपति वर्गको हितमा बनेको सरकार भएकै कारण व्यापक श्रमिक वर्गको हित हुने नीति ल्याउन नसकेको बताउनुभयो । उहाँले बहुमत…
वाँकी अंश

कालो टोपी (टका टपली) बनाउने स्थानीयहरूको भेला

भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपाभित्र कालो टोपी (टका टपली) बनाउने स्थानीयहरूको भेला गरेको छ । भेलामा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिक उत्पादनमा जोड दिई…
वाँकी अंश

लेखासम्बन्धी कर्मचारीहरूको पुनर्ताजगी कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार लेखासम्बन्धी नगरपालिकाका कर्मचारीहरूको पुनःताजगी कार्यक्रमको उद्‌घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले…
वाँकी अंश