Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

नगर प्रमुख प्रजापतिद्वारा सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई स्वागत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सूर्यविनायक वीरदल गणका नवनियुक्त प्रमुख सेनानी राजन दाहाललाई स्वागत र भक्तपुरबाट भद्रकाली जंगी अड्डामा सरुवा भई जानुहुने प्रमुख सेनानी शिवप्रसाद…
वाँकी अंश

२०७७ सालको दशैंको शुभकामना आदानप्रदान

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा कलेजमा आबद्ध शिक्षक—कर्मचारीबीच दशैंको शुभकामना आदानप्रदान कार्यक्रम जुममार्फत बुधबार सम्पन्न भयो ।…
वाँकी अंश

श्री बाराही साकोसद्वारा कोरोना नियन्त्रण गर्न रु. २ लाख ५१ हजार आर्थिक सहयोग प्रदान

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु. २ लाख एकाउन्न हजार तीन सय चौरासी (२,५१,३८४।–) रुपैयाँ आर्थिक सहयोग रकम…
वाँकी अंश

‘सहर केन्द्रित असर र रोकथाम’ विषयक अन्तरसंवाद कार्यक्रम

मानव अधिकार एलायन्सको आयोजनामा कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा कोभिड १९ को ‘सहर केन्द्रित असर र रोकथाम’ विषयक अन्तरसंवाद…
वाँकी अंश

कोरोना रोकथामको लागि भक्तपुर साकोसको रु. १० लाख सहयोग

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बलराम प्रजापतिको नेतृत्वमा आएको कार्यकारी समिति टोलीले सोमबार रु. १० लाखको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण…
वाँकी अंश

दशैं नजिकिँदा भक्तपुरको मासु पसलमा अनुगमन

नजिकिँदै गरेको दशैंलाई मध्यनगर गर्दै भक्तपुर नगरपालिकाले भक्तपुर नपा अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मासु पसल तथा बधस्थलहरुमा बिहीबार बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा…
वाँकी अंश

पुनः निषेधाज्ञा गर्न नेपाल सरकारसमक्ष आग्रह

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरी प्रकोप व्यवस्थापन केन्द्र (crisis management center) को बैठक आइतबार बस्यो । बैठकमा नगर प्रमुख प्रजापतिले काठमाडौं उपत्यकामा…
वाँकी अंश

वडा सदस्य शिल्पकारको राजीनामा स्वीकृत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. १ का वडा सदस्य विश्वराज शिल्पकारले मिति २०७७ असोज १५ गते दिनुभएको राजीनामा सोही मितिबाटै लागू हुने गरी स्वीकृत भएको जानकारी दिनुभयो । प्रमुख…
वाँकी अंश

दशैंमा तलेजुभित्र बली नदिने र विधिपूर्वक सामान्य पुजामा सीमित गर्ने निर्णय

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा नजिकिँदै गरेको बिजया…
वाँकी अंश

कोरोना रोकथामको लागि सिद्धि गणेश साकोसद्वारा रु. २० लाख आर्थिक सहयोग हस्तान्तरण

भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले प्रकोप व्यवस्थापन कोषमा १९ लाख ९८ हजार ५ सय ४९ रुपैयाँ…
वाँकी अंश