Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुर अस्पतालमा आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।…
वाँकी अंश

कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गर्नुभयो । छलफलमा प्रमुख…
वाँकी अंश

चाख बचत तथा ऋण सहकारी संस्थाद्वारा रु. ५० हजार आर्थिक सहयोग प्रदान

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई चाख साकोसले रु. ५० हजार १ सय ५ (५०,१०५।–) आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपा वडा नं. ९…
वाँकी अंश

कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारबारे छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाका जनप्रतिनिधि र स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम,…
वाँकी अंश

‘कोभिडको महामारीमा परेका श्रमिकहरूको व्यवस्थापनमा स्थानीय तहको भूमिका’ बारे प्रतिनिधिसभा समितिमा…

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आयोजनामा कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरूको व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका स्थानीय तहहरूले गरेको व्यवस्था सम्बन्धमा सोमबार संघीय संसद…
वाँकी अंश

उद्योग स्थानान्तरणबारे सांसद सुवाल र औद्योगिक क्षेत्र व्यवस्थापन लि. का महाप्रबन्धक सिटौलाबीच छलफल

नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नपाका प्रमुख, वडाध्यक्षलगायतका प्रतिनिधि टोली र औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय बालाजु काठमाडौंका महाप्रबन्धक सुभाष सिटौलाबीच…
वाँकी अंश

भूमि व्यवस्थापनसम्बन्धी एकहप्ते तालिमको समापन कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिंदै कर्मचारीको मूल्यांकन प्रमाणपत्रले नभई व्यवहारमा जनतालाई गर्ने बताउनुभयो । भूमि व्यवस्थापन…
वाँकी अंश

नगर प्रमुख प्रजापति र नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटाबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच शुक्रबार नगरपालिकाको सभाकक्षमा भेट बैठक भयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके…
वाँकी अंश

श्रमजीवी साकोसद्वारा कोरोना रोकथामको लागि रु. ५१ हजार सहयोग हस्तान्तरण

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई श्रमजीवी साकोसले रु. ५१ हजार १ सय ११ रुपैयाँ (रु. ५१,१११।–) सहयोग रकम हस्तान्तरण ग¥यो ।…
वाँकी अंश

प्रमुख सुनिल प्रजापतिसित किर्तिपुर नगर प्रमुख रमेश महर्जनको भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनबीच बुधबार भेट भयो । भक्तपुर नगरपालिकाले नगरका विभिन्न सम्पदाहरुमा गरिरहेको रात्रीकालीन बत्ती व्यवस्थाहरु स्थलगत…
वाँकी अंश