Browsing Category
समाचार
भक्तपुर नगरपालिका अवलोकनमा टोखा नगरपालिकाका जनप्रतिनिधिहरू
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार टोखा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलको नेतृत्वमा आएको टोलीलाई स्वागत…
वाँकी अंश
वाँकी अंश
भक्तपुर क्यान्सर अस्पतालको छानबिन समिति गठन
भक्तपुर नगरपालिका वडा नं.१ मा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई व्यवस्थित एवं जनउत्तरदायी रुपमा सञ्चालन गर्न एवं कम शुल्कमा बिरामीहरूको गुणस्तरीय उपचार सेवा गर्न टेवा पू¥याउने उद्देश्यले नवगठित…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूबीच जम्मु – काश्मीर मामिलाबारे प्रवचन
संसारकै ठूलो प्रजातान्त्रिक देश भनिने भारतले स्वायत्त राज्य जम्मु – काश्मीरलाई जनताको भावना र प्रजातान्त्रिक मूल्य मान्यताविपरीत जबरजस्ती आपूmमा विलय गरेको विरोधमा भक्तपुर नगरपालिकाका…
वाँकी अंश
वाँकी अंश
नगर प्रमुख प्रजापतिलाई भक्तपुर क्यान्सर अस्पतालमा स्वागत
भक्तपुर क्यान्सर अस्पतालको नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले…
वाँकी अंश
वाँकी अंश
नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन
भक्तपुर क्यान्सर अस्पतालमा हालैका दिनमा व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको संचार माध्यमहरुमा समाचार प्रकाशित भएको र त्यसविरुद्ध स्थानीय जनता तथा…
वाँकी अंश
वाँकी अंश
फोटोग्राफरहरुको भेला सम्पन्न
भक्तपुर नगरपालिकाको आयोजनामा भएको फोटोग्राफी तालिमका सहभागीहरुको भेला कार्यक्रम बुधबार भनपा–९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकामा सम्पन्न भयो ।
भेलामा वडाध्यक्ष…
वाँकी अंश
वाँकी अंश
गुठी जग्गा र सम्पदा संरक्षणको जिम्मा स्थानीय तहलाई दिनुपर्छ – प्रमुख प्रजापति
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको आयोजनामा मंगलबार काठमाडौं उपत्यका क्षेत्रभित्रका स्थानीय तहमा रहेका सरकारी, सार्वजनिक, गुठी जग्गा हिनामिना वा अतिक्रमण र नेपाल सरकारबाट…
वाँकी अंश
वाँकी अंश
गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ
भक्तपुर नगरपालिकाले मंगलबार बिहान गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ ग¥यो । भक्तपुर नपा वडा नं. १ देखि ५ सम्मको प्रदक्षिणा मार्गमा संघीय सांसद प्रेम सुवाल, उपप्रमुख रजनी जोशी र प्रदेशसभा सदस्य…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु र अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित सरोकारवाला संघसंस्थाका…
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपाका जनप्रतिनिधिहरु र अपाङ्गता भएका व्यक्तिहरुसँग सम्बन्धित सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुबीच भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गर्नुहुँदै भक्तपुर…
वाँकी अंश
वाँकी अंश