Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुर नगरपालिकाद्वारा ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण प्रदान

भक्तपुर नगरपालिकाद्वारा आ.व. २०७६—७७ को लागि ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण प्रदान गर्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाको…
वाँकी अंश

जेन्यून स्कूलमा भनपाको पहलमा भइरहेको गतिविधिबारे अन्तरक्रिया कार्यक्रम

भक्तपुर नगरपालिकाअन्तर्गत भइरहेको शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा सार्वजनिक जग्गाको संरक्षणका गतिविधिहरू स्थानीयवासीलाई जानकारी गराउने उद्देश्यले बिहीबार जेन्यूइन सेकन्डरी स्कूलमा अन्तरक्रिया…
वाँकी अंश

नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम

भक्तपुर नगरपालिकाको आयोजनामा नगरपालिकास्तरीय विपद् जोखिम न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले…
वाँकी अंश

भक्तपुरको सिद्धपोखरीमा आजबाट नौका बिहार (डुंगा) सञ्चालन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी भक्तपुर वडा नं. १ सिद्धपोखरीमा बुधबार नौका बिहार (डुंगा सञ्चालन) को बुधबार उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा…
वाँकी अंश

भ्रमण वर्ष २०२० को शुभारम्भमा भक्तपुरमा प्रभातफेरी कार्यक्रम

नेपाल भ्रमण वर्ष २०२० आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार बा“सुरी बाजा र लाखे प्याखं सहित प्रभातफेरी कार्यक्रम सम्पन्न ग¥यो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश

भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा भक्तपुरमा दीपावली र सन्ध्याकालिन पदयात्रा

नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाको अगुवाइमा मंगलबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न भयो । विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा आयोजित उक्त कार्यक्रमको…
वाँकी अंश

सैनिक आवासीय महाविद्यालयको ४२ औं वार्षिकोत्सव सम्पन्न

नेपाली सेनाका प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको भक्तपुर नपा वडा नं. १ स्थित सैनिक आवासीय महाविद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस सोमबार कलेज…
वाँकी अंश

नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्सव २०७६ बारे भक्तपुर नपाको प्रेस विज्ञप्ति

पत्रकार मित्रहरु, नेपाल पर्यटकीय दृष्टिले संसारको उत्कृष्ट गन्तव्यस्थलमध्ये एक हो । विश्व सम्पदा सूचीमा सूचिकृत अद्वितीय र अनुपम सम्पदाहरु नै पर्यटकीय आकर्षण हुन् । काठमाडौं उपत्यकाभित्र थोरै दुरीमा…
वाँकी अंश

नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्वस २०७६ सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रम

नेपाल भ्रमण वर्ष २०२० र भक्तपुर महोत्वस २०७६ सम्बन्धमा भक्तपुर नगरपालिकाको सभाकक्षमा सोमबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै भनपा प्रमुख सुनिल…
वाँकी अंश

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पर्यटन व्यवसायी भेला

           नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर नगरपालिकाले आइतबार नपाको सभाकक्षमा भक्तपुरका पर्यटन व्यवसायीको भेला कार्यक्रम आयोजना गर्यो । भेलामा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल…
वाँकी अंश