Explore news and happenings at Bhaktapur
Browsing Category

फोटो फिचर

नेता बिजुक्छेँद्वारा भक्तपुर नपा वडा नं. १० मा निर्मित वालउद्यान निरीक्षण

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक आवास क्षेत्रमा निर्माणाधीन हुँदै गरेको वालउद्यान क्षेत्रको निरीक्षण गर्नुहुँदै ।…
वाँकी अंश

वडा नं. १ सिर्जना नगर स्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको ढलान कार्य निरिक्षण गर्नुहुँदै भनपा…

वडा नं. १ सिर्जना नगर स्थित नव निर्मित स्वास्थ्य चौकी ढलान कार्य निरिक्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री लगायत। उक्त कार्यमा जनश्रमदान…
वाँकी अंश

नगर प्रमुख प्रजापति पीच निरीक्षणमा

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति भक्तपुर नपा वडा नं. १० कमलविनायक आवास क्षेत्रका सडकहरुमा भइरहेको पीच निरीक्षणमा ।
वाँकी अंश

ख्वप अस्पतालको तेस्रो तल्ला ढलान

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भक्तपुर नगरपालिकाको बजेटमा निर्माणाधीन ख्वप अस्पतालको तेस्रो तल्ला ढलान निरीक्षणमा ।
वाँकी अंश

ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा

भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धार अन्तिम चरणमा पुगेको छ । बुधबार ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा भएको जनश्रमदानका केही तस्बीरहरु ।
वाँकी अंश

नगर प्रमुख प्रजापतिद्वारा सम्पदाहरुको अवलोकन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले बुधबार भक्तपुरमा भइरहेको विकास निर्माणका कार्यहरुको अवलोकन गर्नुभयो ।…
वाँकी अंश

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा ङातापोल मन्दिर जीर्णोद्धार अवलोकन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा नेपालकै अग्लो प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारमा भएको जनश्रमदानको स्थलगत अवलोकन बुधबार गर्नुभयो । अध्यक्ष बिजुक्छेँले बुधबार…
वाँकी अंश

पाँचतल्ले मन्दिर जिर्णाेद्धारमा जनश्रमदानको लहर

भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा जनश्रमदान गर्दै भक्तपुर नगरपालिका गलेसी पुखु महिला समुह, २ वडा ब्यासी र नगर वासीहरु ।
वाँकी अंश

पाँचतल्ले मन्दिर जिर्णाेद्धारमा जनश्रमदान

  भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिर जीर्णोद्धार कार्यमा भक्तपुर नपाका विभिन्न वडाका वडाबासीहरुद्वारा जनश्रमदान गरिंदै । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार मन्दिर…
वाँकी अंश

भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा जनश्रमदान गर्नुहुँदै भक्तपुर नगरपालिका परदेसी…

भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा जनश्रमदान गर्नुहुँदै भक्तपुर नगरपालिका परदेसी भिमसेन भजन समुह, दागाचा महिला समुह, वडा नं. ७ को जनवर्गीय समुह र स्थानीयहरु ।…
वाँकी अंश