Explore news and happenings at Bhaktapur
Browsing Category

फोटो फिचर

अत्यावश्यक सामग्री खरिद बिक्री १.० मिटर (३ फिट) को दुरीमा गर्नुपर्ने

भक्तपुुर नगरपालिकाले आज साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गरेको छ । तरकारी तथा अन्य दैनिक आवश्यकताका सामग्री खरिद गर्न आउने मानिस एक आपसमा निश्चित दुरी कायम नगरी किनमेल गर्दा भाइरस…
वाँकी अंश

कोभिड १९ बारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आकस्मिक बैठक

कोभिड १९ सम्बन्धी नेपाल सरकारले गरेको काम र प्रयासहरुबारे जानकारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सोमबार काठमाडौं उपत्यकाभित्रका महानगरपालिका तथा नगरपालिकाका प्रमुखहरुसँग…
वाँकी अंश

कोरोना भाइरस संक्रमणबाट बच्न भक्तपुर नपा परिसरमा सरसफाई

 विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न भक्तपुर नपामा कार्यरत शाखा—उपशाखाका कर्मचारीहरुले सोमबार नगरपालिका परिसरमा गरेको सरसफाइका तस्बीहरु ।
वाँकी अंश

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा सम्पन्न

भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुक्रबार सम्पन्न भयो । सभाको अध्यक्षता ग्रहण गर्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको जोखिमबाट नगरबासीहरुलाई सुरक्षित…
वाँकी अंश

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवालाहरुको बैठक

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाले बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी बिहीबार सरोकारवालाहरुसँग छलफल कार्यक्रमको आयोजना ग¥यो ।…
वाँकी अंश

नगरभित्रका अस्पताल प्रमुखहरुकाे बैठक सम्पन्न

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरभित्रका अस्पताल प्रमुखहरुको मासिक समीक्षा बैठक बुधबार सम्पन्न भयो । प्रमुख प्रजापतिले नगरभित्र सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरुका…
वाँकी अंश

भक्तपुर नगरपालिकाको स्थलगत निरीक्षणमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरू

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ‘प्रोफेसनल कोर्स अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट’ विषयक सेवाकालीन प्रशिक्षण कार्यक्रमका प्रशिक्षक, अनुसन्धान अधिकृत र ३० जना अधिकृत स्तरका प्रशिक्षार्थीहरूद्वारा…
वाँकी अंश

भक्तपुर नगरपालिका वडा नं . १ मा दादुरा–रुबेला खोप अभियान

भक्तपुर नगरपालिका वडा नं . १ मा दादुरा–रुबेला खोप अभियान २०७६—०७७ अन्र्तगत ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने अभियान सोमबार वडाका जनप्रतिनिधि, कर्मचारी, स्वयम्सेविका,…
वाँकी अंश

प्रमुख प्रजापतिद्वारा सैनिक आवासीय महाविद्यालयमा सञ्चालित कक्षा ८ को आधारभूत परीक्षा निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत परीक्षा केन्द्रको स्थलगत निरीक्षण गर्ने क्रममा आइतबार भक्तपुर नपा वडा नं. स्थित सैनिक आवासीय महाविद्यालयको…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजमा १० दिने विशेष डिजिटल फोटोग्राफी तालिम समापन तथा प्रमाणपत्र वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको १० दिने विशेष डिजिटल फोटोग्राफी तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार कलेजको…
वाँकी अंश