Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

“भक्तपुर महोत्सव एक खुला विश्वविद्यालयको रूपमा रहनेछ”

सांस्कृतिक नगर, नाचगानको राजधानी, जीवित सङ्ग्रहालयको रूपमा परिचित भक्तपुरमा आजबाट पुस २ गते (पाँच दिन) सम्म भक्तपुर महोत्सव हुँदै छ । महोत्सवलाई भव्यरूपमा सफल पार्न कार्यक्रममा सहभागी हुनुभएका…
वाँकी अंश

कला–संस्कृति भक्तपुरको परिचयमात्र होइन प्राण नै हो

भक्तपुर महोत्सवको सबैमा हार्दिक शुभकामना ! भक्तपुर नगरपालिकाप्रति हार्दिक आभार । यस महोत्सवको भव्य सफलताको कामना गर्दछु । पाँच दिनसम्म चल्ने यो महोत्सव सामाजिक, सांस्कृतिक, आर्थिक,…
वाँकी अंश

ख्वप विश्वविद्यालय विधेयक पनि पारित गर्न माग

“विदेशी विश्वविद्यालय र कलेजहरूले नेपालका कलेजहरूलाई विद्यार्थीविहीन बनाउ“दै आएको समयमा विश्वविद्यालयहरूमा विभिन्न पदहरूमा हुने नियुक्ति योग्यताको आधारमा नभई दलगत भागबण्डाको आधारमा हुनुले शैक्षिक…
वाँकी अंश

पाँचदिने भक्तपुर महोत्सव भव्यताका साथ सम्पन्न ः लाखौंले गरे भक्तपुर अवलोकन

भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पाँच दिने भक्तपुर महोत्सव आज सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) को…
वाँकी अंश

‘भक्तपुर महोत्सवमा भक्तपुुरका सारा जनताले मौलिकता प्रदर्शन गरेर भक्तपुरको हिजो र आजको स्वरुप…

‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म भक्तपुर महोत्सवको आयोजना गरेको हो । आन्तरिक र बाह्य पर्यटन…
वाँकी अंश

सिटिङ भलिबल सम्पन्न, पद्म मावि प्रथम

भक्तपुर महोत्सवको अवसरमा अन्य विविध विषयजस्तै खेलकुद विधामा पनि कराते, खोखो, जिम्न्यास्टिक कबड्डीलगायतका खेलहरूको प्रदर्शनी खेल सम्पन्न भयो । सोही क्रममा पहिलोपटक सिटिङ भलिबल प्रतियोगिता…
वाँकी अंश

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा भक्तपुर महोत्सव अवलोकन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा भक्तपुर महोत्सव अवलोकन गर्नुभयो । सोही क्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँसँग प्रमुख महर्जनले भेट गर्नुभयो ।…
वाँकी अंश

वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ (निबन्धसंग्रह) पुस्तक विमोचन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः द्वारा लिखित ‘मै एक मै अनेक’ नामक निबन्धसंग्रह पुस्तक भक्तपुर महोत्सवको पुस्तक…
वाँकी अंश

विदेशमा पढेर पनि फर्केर स्वदेशमा काम गर्ने भावना राख्नुपर्ने

भक्तपुर, ३० मङ्सिर । निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने उद्देश्यले काम गर्दै जादा भक्तपुर आजको अवस्थामा पुगेको हो । उक्त कुरा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान…
वाँकी अंश

खुल्ला बाँसुरी बाजा प्रतियोगिता सम्पन्न ः झिगु नेवा बाँसुरी बाजा खलः प्रथम

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर महोत्सव २०८१ को अवसरमा आयोजित खुल्ला बाँसुरी बाजा प्रतियोगिता आइतबार सम्पन्न भयो । प्रतियोगितामा झिगु नेवा बाँसुरी बाजा खलः चन्द्रागिरी प्रथम,…
वाँकी अंश