Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

बाँसुरी बाजा प्रतियोगिता उद्घाटन

भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सव २०८१ अन्तर्गत आज भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ४६ वटा बाँसुरी…
वाँकी अंश

विभिन्न नपाका प्रमुख र उपप्रमुखहरुद्वारा भक्तपुर महोत्सवको अवलोकन

मध्यपुर थिमी नपाका प्रमुख सुरेन्द्र श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य, किर्तिपुर नपाका उपप्रमुख शुभलक्ष्मी शाक्य,…
वाँकी अंश

‘भक्तपुरका जनताले आफ्नो मूर्त र अमूर्त कला–संस्कृति, भाषा र साहित्यलाई जीवन्तता प्रदान गर्दैछन्’

नेपाल पूर्वको एक प्राचीन देश हो । आजसम्म नेपाल र नेपाली जनताले देशका विभिन्न भाषा, कला, संस्कृति, साहित्य तथा आफ्नोपनलाई जोगाएका छन् र सम्वद्र्धन गर्ने काममा निरन्तरता दिंदै छन् । यस…
वाँकी अंश

अध्यक्ष बिजुक्छेद्वारा पाँच दिने भक्तपुर महोत्सव उद्घाटन

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ…
वाँकी अंश

भक्तपुर महोत्सव २०८१ उद्घाटन र्या‍ली

भक्तपुर नगरपालिकाकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म हुने भक्तपुर महोत्सवको ¥याली नगर प्रमुख सुनिल प्रजापतिले टौमढीमा एक भव्य समारोहबीच शुभारम्भ गर्नुभएको छ । ¥यालीको…
वाँकी अंश

‘भक्तपुर महोत्सव एक खुल्ला विश्वविद्यालयको रुपमा रहनेछ’– सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका

साँस्कृतिक नगर, नाचगानको राजधानी, जिवित संग्राहलयको रुपमा परिचित भक्तपुरमा आजबाट पुस २ गते (पाँच दिन)सम्म भक्तपुर महोत्सव हुँदै छ । महोत्सवलाई भव्य रुपमा सफल पार्न कार्यक्रममा सहभागी…
वाँकी अंश

महोत्सव स्थलहरुको निरीक्षण

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ देखि पुस २ गते सम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ को पूर्वसन्ध्यामा नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत…
वाँकी अंश

भक्तपुर महोत्सवबारे पत्रकार भेटघाट सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर महोत्सव २०८१ बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक एवम् नगर प्रमुख सुनिल…
वाँकी अंश

भक्तपुर महोत्सव – २०८१ प्रेस विज्ञप्ति

कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र सा“स्कृतिक सम्पदाहरुको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धन गरी भक्तपुरलाई पर्यटकीय…
वाँकी अंश

भक्तपुर महोत्सव भब्यरुपमा सम्पन्न गर्न भक्तपुर नपा वडा नंं. ८ को आयोजनामा भएको प्रभातफेरि सम्पन्न

२०८१ मंसिर २८ देखि पुस २ गते सम्म हुने भक्तपुर महोत्सव भब्यरुपमा सम्पन्न गर्न भक्तपुर नपा वडा नंं. ८ को आयोजनामा भएको प्रभातफेरि सम्पन्न…
वाँकी अंश