Browsing Category
Breaking News
‘भनपाले तथ्याङ्कको आधारमा योजना बनाई काम गर्दै छ’
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा प्रमाणपत्र तह नर्सिङ प्रथम वर्ष (२१ औँ ब्याच) मा अध्ययनरत विद्यार्थीहरूले भनपा वडा नं. १० को ४०० घरमा गरेको…
वाँकी अंश
वाँकी अंश
इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समिति पुनः गठन,
इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समितिको शनिबार पुनः गठन भयो ।
भक्तपुरमा सम्पन्न इन्जिनियरहरूको भेलाले नयाँ कार्यसमिति गठन तथा ७ सदस्यीय सल्लाहकार समिति गठन गर्नुका साथै बैठकले…
वाँकी अंश
वाँकी अंश
जुनसुकै वर्ग र समुदायका विद्यार्थी भए तापनि बिनाभेदभाव पठनपाठन गराउनुपर्ने
भक्तपुर नगरपालिकाका २१ वटा आधारभूत विद्यालयहरूको शैक्षिक, भौतिक अवस्थाबारे नेपाल क्रान्तिकारी शिक्षक सङ्घ नगर समितिद्वारा तयार पारिएको अध्ययन प्रतिवेदन प्रस्तुतीकरण तथा छलफल कार्यक्रम…
वाँकी अंश
वाँकी अंश
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक…
वाँकी अंश
वाँकी अंश
सिजः फल्चा शिलान्यास
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० सुकुनाफाँटस्थित सिजः फल्चा (पाटी) को आज शिलान्यास गर्नुभयो ।
फल्चा शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका…
वाँकी अंश
वाँकी अंश
बचत तथा ऋण सहकारी संस्थामा नगरपालिकाको अनुगमन
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले बुधबार भक्तपुर नगरपालिका वडा नं। १ स्थित बचत तथा ऋण सहकारी संस्था लि। मा अनुगमन ग¥यो ।
अनुगमनका क्रममा उक्त सहकारीले आ.व. २०७९।८० देखि लेखा…
वाँकी अंश
वाँकी अंश
भनपाका उपप्रमुख रजनी जोशीको टोलीले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र पनौती नपाका उपप्रमुख…
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र वडा नं। १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीलगायत टोलीले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र पनौती नपाका उपप्रमुख गीता बन्जारासँग भेट गरी…
वाँकी अंश
वाँकी अंश
ज्ञानबहादुर न्याइच्याई असल, सिद्धान्तनिष्ठ र जनताको सेवामा समर्पित कार्यकर्ता
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ज्ञानबहादुर न्याइँच्याई एक असल, सिद्धान्तनिष्ठ र जनताको सेवामा समर्पित कार्यकर्ता भएको र भक्तपुरलाई सफा र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न…
वाँकी अंश
वाँकी अंश
ख्वप कलेजमा शिक्षक तथा कर्मचारी भेला
समाजलाई आमूल परिवर्तनको लागि निःस्वार्थपूर्वक सेवा गर्ने नया“ पुस्ता तयार गर्नु ख्वप कलेजहरूको उद्देश्य हुनुपर्ने
भक्तपुर, ११ चैत । ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस…
वाँकी अंश
वाँकी अंश
भक्तपुरको क्षयरोग नियन्त्रणमा स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका
भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा आज स्वास्थ्य स्वयम्सेविका, वडा नर्स र अन्य स्वास्थ्य केन्द्रका सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।…
वाँकी अंश
वाँकी अंश