Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

सुकुलढोका साकोसद्वारा रु. २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

सुकुलढोका बचत तथा ऋण सहकारी संस्थाद्वारा महामारी रुपमा फैलिरहेको कोभिड नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रु. २५,०००।– रुपैयाँ आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर…
वाँकी अंश

भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापनबारे नगर प्रजापतिसँग उद्योग मन्त्रालयबाट गठित कार्यदलका संयोजक…

भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित ध्वनी र धुँवा प्रदूषण गर्ने उद्योग स्थानान्तरणबारे भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग उद्योग वाणिज्य तथा आपूर्ति…
वाँकी अंश

दक्षिणकाली नपाका जनप्रतिनिधिसहितको टोलीद्वारा भक्तपुर नपाका सम्पदाहरुको अवलोकन

भक्तपुरको दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालयको स्थलगत अवलोकनको लागि भक्तपुर पुग्नुभएका दक्षिणकाली नपाका उपप्रमुख तामाङ नेतृत्वको टोलीद्वारा नगरपालिकाको सम्पूर्ण शाखा तथा उपशाखा,…
वाँकी अंश

भक्तपुर नपाका प्रमुख प्रजापति र दक्षिणकाली नपाका उपप्रमुख बसन्ती तामाङबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ(डंगोल) को नेतृत्वमा आएको टोलीबीच शुक्रबार भेट भयो । नगर प्रमुख प्रजापति र भक्तपुरको दरबार क्षेत्रमा अवस्थित…
वाँकी अंश

योसिंखेलको च्यासिलीं मण्डप पुनः निर्माणकार्य अन्तिम चरणमा

भनपा वडा नं.५ स्थित योसिंखेलको च्यासिलीं मण्डप पुनः निर्माणकार्यमा जनस्रमदान गर्नु हुँदै स्थानिय वासिन्दाहारु।
वाँकी अंश

कोभिडका कारण बन्द रहेका विद्यालय सञ्चालनको विषयमा सरोकारवालाहरूबीच छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नोबेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालनको विषयमा सामुदायिक र संस्थागत विद्यालयहरूका…
वाँकी अंश

नर्सिङका नवआगन्तुक विद्यार्थीहरूलाई मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका नवआगन्तुक विद्यार्थीहरूको मार्गनिर्देशन कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि कलेज सञ्चालक समितिका…
वाँकी अंश

भविष्य नेपाल संस्थाद्वारा रु. १ लाख २५ हजार आर्थिक सहयोग प्रदान

भक्तपुरमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि भविष्य नेपाल नामक गैरसरकारी संस्थाले भक्तपुर नगरपालिकालाई रु. १ लाख २५ हजार आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र…
वाँकी अंश

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बिदाइ

भक्तपुरबाट गृहमन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आज एक समारोहबीच बिदाई गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई…
वाँकी अंश