Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरको रानी पोखरी निरीक्षण

२०७७ असोज १२ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुरको ऐतिहासिक रानीपोखरीमा भइरहेको पुनःनिर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभयो । निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, १ नं. वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपा सम्पदा शाखा प्रमुख ई. रामगोविन्द श्रेष्ठ र भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति रहेको थियो ।

रानी पोखरी पुनःनिर्माणको पछिल्लो अपडेट

 

 

Leave A Reply

Your email address will not be published.