Explore news and happenings at Bhaktapur

प्रमुख प्रजापतिद्वारा भनपा–६ चोछें छुमा गणेश द्यो छें पुननिर्माण (छाना छाउने कार्य)को निरीक्षण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भनपा–६ चोछें छुमा गणेश द्यो छें पुननिर्माण (छाना छाउने कार्य)को निरीक्षण गर्नुहुँदै । मिति २०८१ असार ७ गते शुक्रबार ।…
वाँकी अंश

भक्तपुर नपाको सोह्रौं नगरसभा आजबाट सुरु

भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा आजबाट सुरु भयो । भक्तपुर नगरपालिकाका प्रमुख एवम् चौधौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभा आजबाट सुरु भएको…
वाँकी अंश

भक्तपुर नगरपालिकाको सोह्रौं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८१/८२) को नीति…

नेपालको संविधानअनुसार स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित भई कार्य गरेको दुई वर्ष पूरा भइ तेस्रो वर्षमा कार्यरत छौं । हामी दोस्रो कार्यकालको तेस्रो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौं ।…
वाँकी अंश

नर्सिङ पहिलो वर्षको नतिजा प्रकाशित : ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शत प्रतिशत उत्तीर्ण, ३२ जना…

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ पहिलो वर्षको परीक्षाको नतिजा मंगलबार प्रकाशन गरेको छ । परिषद्ले २०८० मंसिर महिनामा लिएको नर्सिङ पहिलो वर्षको परीक्षा नतिजा…
वाँकी अंश

ख्वप अस्पतालमा ल्यापरोस्कोपिक सर्जरी

भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालमा आजबाट ल्यापरोस्कोपिक सर्जरी (दुरबिनबाट गरिने शल्यक्रिया) बाट पित्त थैलीको पत्थरीको अप्रेशन सुरु गरेको छ । (२०८१ असार ४ गते, मंगलबार)…
वाँकी अंश

जनवादी गणतन्त्र चीनको सर्वोच्च अदालतका न्यायाधिश माननीय लिऊ कुईसियाङ्ग भक्तपुर भ्रमणमा

जनवादी गणतन्त्र चीनको सर्वोच्च अदालतका न्यायाधिश माननीय लिऊ कुईसियाङ्गले भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग भनपा सभाकक्षमा भेट गर्नुभयो । भनपाका उपप्रमुख जोशीले न्यायाधिश…
वाँकी अंश

बागीश्वरी माविबाट अनिवार्य अवकाश प्राप्त प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको बिदाइ

बागीश्वरी माध्यमिक विद्यालयबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको बिदाइ तथा पद हस्तान्तरण आज एक समारोहबीच सम्पन्न भयो । उक्त कार्यक्रममा बागीश्वरी कलेज…
वाँकी अंश

शैक्षिक र प्रशासनिक पक्षबारे सुझाव संकलन गर्न स्थानीयवासीको भेला कार्यक्रम सम्पन्न

भक्तपुर । ख्वप कलेज अफ इन्जिनियरि·को आयोजनामा आज स्थानीयवासीको भेला एक समारोहका बीच कलेजको सभाहलमा सम्पन्न भयो । कलेजको शैक्षिक एवं प्रशासनिक गतिविधिबारे सुझाव संकलन गर्न आयोजित उक्त…
वाँकी अंश

अर्थक्वेक इन्जिनियरिङ र अर्बान डिजाइन एण्ड कन्जरभेसनमा भर्ना भएका विद्यार्थीलाई स्वागत एवं…

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहको अर्थक्वेक इन्जिनियरिङ र अर्बान डिजाइन एण्ड कन्जरभेसनमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम…
वाँकी अंश

चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्र…
वाँकी अंश