Explore news and happenings at Bhaktapur

भक्तपुरका प्रजिअ रोशनीकुमारी श्रेष्ठको विदाई

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाट सरुवा हुनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई आज एक कार्यक्रमको आयोजना गरी बिदाई गर्नुभयो । बिदाइ…
वाँकी अंश

विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चौथो दिन जारी

भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता जारी छ । पद्य माविमा संचालन भइरहेको छात्रा तर्फको पोर्टबल खेलमा तारा माविले…
वाँकी अंश

भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा भएको ‘समाज परिवर्तनका लागि साहित्य’ भन्ने मूल उद्देश्यका साथ ११५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा…
वाँकी अंश

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, छिङहाई प्रदेशका पार्टी सचिव श्री छेन गाङको नेतृत्वमा…

चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा छिनहाई प्रान्तीय समितिका सचिव छन काङ्गद्वारा नेतृत्व गरिएको १२ सदस्यीय प्रतिनिधिमण्डलले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड…
वाँकी अंश

विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्ममा पाँच खेल सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तेस्रो दिनसम्ममा पाँच खेल सम्पन्न भएको छ । तेस्रो दिनमा छात्र÷छात्रा भलिबल,…
वाँकी अंश

भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने विषयमा आवश्यक पहल गर्ने निर्णय

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालबीच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको दोस्रो दिनको नतिजा

भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको दोस्रो दिन जारी छ । सहिद स्मृति खेल मैदानमा भइरहेको लिग कम नकआउटको आधारमा खेलाइएको भलिबल खेलमा शनिबार भएको…
वाँकी अंश

भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुक्रबारबाट सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । सहिद स्मृति खेल मैदानमा भइरहेको लिग कम नकआउटको आधारमा खेलाइएको भलिबल खेलमा आज भएको…
वाँकी अंश

भक्तपुर महोत्सव तयारीस्वरुप अग्रज संस्कृतिकर्मीहरुको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने पाँचदिने भक्तपुर महोत्सवको तयारीस्वरुप आज भक्तपुरका अग्रज संस्कृतिकर्मीहरुको भेला कार्यक्रम सम्पन्न भयो ।…
वाँकी अंश

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ आजबाट शुरु : १५ वटा खेल विधामा प्रतियोगिता…

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भक्तपुर नगरव्यापी…
वाँकी अंश