Explore news and happenings at Bhaktapur

बजेट तर्जुमासम्बन्धी मजदुर–किसान भेला

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६—७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा आइतबार मजदुर र किसान भेला सम्पन्न गर्यो । मजदुर–किसानहरुसँगको राय–सुझाव कार्यक्रममा…
वाँकी अंश

गणेश माविमा पोशाक वितरण

भक्तपुर, १७ जेठ । गणेश माध्यमिक विद्यालयले शुक्रबार नवआगन्तुक विद्यार्थीको स्वागतमा पोशाक वितरण तथा स्वागत कार्यक्रम ग¥यो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले…
वाँकी अंश

राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरू देशको लागि आवश्यक

 ख्वप कलेजमा अध्ययनरत बीबीएस र बीएस्सी चौथो वर्षका विद्यार्थीहरूको बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम शनिबार कलेजमा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान…
वाँकी अंश

भक्तपुर नगरपालिकाको बजेट तर्जुमासम्बन्धी महिला भेला

भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६—७७ को बजेट तर्जुमासम्बन्धी नगरबासीहरूसँग राय सुझाव संकलन गर्ने क्रममा शुक्रबार महिला भेला सम्पन्न ग¥यो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले बजेट…
वाँकी अंश

भक्तपुरको रानी पोखरी सरसफाइ

भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरी परिसर भक्तपुर नपाले बिहीबार सरसफाइ ग¥यो । भक्तपुर नपाले पोखरीको सरसफाइसँगै उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्ने भएको छ ।…
वाँकी अंश

भक्तपुर नपाद्वारा सञ्चालित चिनियाँ भाषा, नेपालभाषा र सिलाइ तालिमको प्रमाणपत्र वितरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ भाषाप्रति संसारभरिका जनताको लगाव बढिरहेको र चीनको उदयसँगै चिनिया“ भाषाको पनि सान्दर्भिकता बढिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित…
वाँकी अंश

संघीय संसदीय टोलीद्वारा भनपा प्रमुखसँग भेट

प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संस्कृति, सम्पदा अनुगमन उपसमितिका संयोजक माननीय सुजिता शाक्यको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट…
वाँकी अंश

भनपा प्रमुखबाट विद्यालय अनुगमन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा–१ स्थित गणेश मा.वि. र भनपा–३ स्थित मेधा मा.वि.को अनुगमन गर्नुभयो । अनुगमनको क्रममा गणेश मा.वि.मा निर्माणाधीन विद्यालय भवनको निरीक्षण गर्नुभयो र…
वाँकी अंश

फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलद्वारा प्रतिवेदन हस्तान्तरण

भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यदलका प्रमुख अमितशंकर रञ्जितले नगर प्रमुख सुनिल प्रजापतिलाई प्रतिवेदन बुझाउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोर व्यवस्थापन…
वाँकी अंश