Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा चालु

भक्तपुर नगरपालिकाका प्रमुख एवम् पाँचौं नगरसभाका सभाध्यक्ष सुनिल प्रजापतिले सोमबार बसेको नगरसभाको बैठकमा शारदा क्याम्पस, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, तुमचो दुगुरे चोखा जग्गा एकीकरण आयोजना, ख्वप…
वाँकी अंश

भक्तपुर नगरपालिकामा होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार भक्तपुर नगरभित्रका होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूको भेला र छलफल कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले…
वाँकी अंश

कला, संस्कृति र सम्पदा संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभाको आइतबार बसेको नगरसभाको बैठकले कला–संस्कृति र सम्पदा संरक्षण एवम् सम्बद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र भक्तपुर नगरपालिका सवारी दर्ता तथा सञ्चालन…
वाँकी अंश

नगर प्रमुख सुनिल प्रजापतिसँग नेपाल ट्रस्टका प्रतिनिधिहरूबीच भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आइतबार नेपाल ट्रस्टका प्रतिनिधिहरुले भेट गर्नुभयो । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई भक्तपुरका जनताको अधिकत्तम हित हुने गरी…
वाँकी अंश

मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ

भक्तपुर नगरपालिकाले आइतबार भक्तपुर नपा वडा नं. ३ मंगलतीर्थदेखि राममन्दिरसम्म सरसफाइ गर्यो । नगरपालिकाको पाक्षिक सरसफाइअन्तर्गत भएको उक्त सरसफाइ कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका…
वाँकी अंश

भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा चालू

भक्तपुर नगरपालिकाको पाँचौ नगरसभाको बैठक शुक्रबार पनि चालु रह्यो । सो सभाले ‘भक्तपुर नगरपालिकाको विपद् व्यवस्थापन कोष परिचालन निर्देशिका २०७६’, ‘भक्तपुर नगरपालिका खेलकुद प्रशिक्षकसम्बन्धी…
वाँकी अंश

भक्तपुर नपा वडा नं.९ लामगाल चउरमा वृक्षारोपण

भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भक्तपुर नपा वडा नं. ९ सरस्वती विद्यागृह मावि अगाडिको लामगाल चउरमा शुक्रबार विरुवा रोप्ने कार्यक्रम सम्पन्न भयो । चउरको उत्तर, दक्षिण र पूर्वी छेउमा कपुर, कांगियो फुल,…
वाँकी अंश

विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबारबाट सञ्चालित चारदिने विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्‍घाटन गर्नुभयो । कार्यक्रममा बोल्नुहुँदै नगर…
वाँकी अंश

रेडियो प्रस्तोता तालिम समापन तथा फोटोग्राफी तालिम सुरु

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जेठ २६ गतेदेखि सञ्चालन भएको रेडियो प्रस्तोता तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । त्यस्तै विहीबारनै प्रमुख प्रजापतिले नपाद्वारा प्रदान गरिने १०…
वाँकी अंश