Explore news and happenings at Bhaktapur

भक्तपुरको टौमढी क्षेत्र र दरबार क्षेत्रमा सरसफाई कार्यक्रम

२०७६ पुस १५ गते, मंगलबार

0

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइअन्तर्गत मंगलबार बिहान टौमढी र दरबार क्षेत्रमा अवस्थित सम्पदा क्षेत्रहरूमा सरसफाइ कार्यक्रम सम्पन्न भयो । सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय, संघ संस्थाका प्रतिनिधिहरु, दाफा भजनलगायतको उल्लेख्य सहभागिता थियो ।

 

Leave A Reply

Your email address will not be published.