Explore news and happenings at Bhaktapur
Browsing Category

समाचार

भक्तपुर काण्ड : सरकारी तवरबाट भएको नियोजित षड्यन्त्र

भक्तपुर नगरपालिकाको आयोजनामा पञ्चायती राज्यस्तरबाट रचित २०४५ सालको भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान…
वाँकी अंश

भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओ.टी र अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन

भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी, मोडुलर ओ.टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा सञ्चालन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
वाँकी अंश

आठौं एभरेष्ट उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न

भक्तपुर, भाद्र १२ । अनुशासन, मित्रताको लागि खेल हुनुपर्छ र खेलमा हारजित हुन्छ । उक्त भनाइ भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले एभरेष्ट इङ्गलिस स्कुलको आयोजनामा सम्पन्न…
वाँकी अंश

विद्यार्थीहरुको थेसिस र प्रोजेक्सको शैक्षिक प्रदर्शनी सम्पन्न

ख्वप इन्जिनियरिङ्ग कलेजको आयोजनामा चौंथो वर्षका विद्यार्थीहरुको प्रोजेक्ट र पाँचौं वर्षका विद्यार्थीहरुको थेसिसको एकदिने शैक्षिक प्रदशर्नी एक समारोहकाबीच सम्पन्न भयो । कार्यक्रमका…
वाँकी अंश

नर्सिङ विभागका शिक्षक–शिक्षिकाहरुसँग भेटघाट कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई अध्ययनशील र सामाजिक बनाउने दायित्व शिक्षक–शिक्षिकाहरुको भएको बताउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक…
वाँकी अंश

नगर प्रमुख प्रजापतिसँग एभरेष्ट ई. स्कूलका बालबालिका

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग एभरेष्ट इङ्गलिश स्कूलको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुबीच नगरपालिकाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरेका अभ्यास र नगरको समसामयिक विषयमा अन्तरक्रिया…
वाँकी अंश

भनपा प्रमुख सुनिल प्रजापतिद्वारा सापारु पर्व २०८१ अवलोकन

सापारु पर्व २०८१ अवलोकन गर्नुुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलगायत ।…
वाँकी अंश

सापारु प्रदक्षिणा मार्गमा विशेष सरसफाई

भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ गुन्हीपुन्ही सापारु पर्वलाई मध्यनजर गरी सापारु प्रदक्षिणा मार्गमा सचेतनामूलक सफाइ ¥याली आयोजना गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी…
वाँकी अंश

भनपा–८ को सहरी महिला स्वास्थ्य स्वयंसेविका परिचालन समितिको आयोजनामा बनभोज कार्यक्रम

नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको उपस्थितिमा भक्तपुर नगरपालिका सहरी महिला स्वास्थ्य स्वयंसेविका परिचालन समिति भनपा ८ को सुर्यबिनायक गणेश मन्दिर परिसरमा भएको बनभोज कार्यक्रम…
वाँकी अंश

वडा नं. ७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर नगरपालिका वडा नं. ७ नं. वडा कार्यालयको आयोजनामा आज हाडजोर्नी, नशा रोग तथा आँखा जाँचसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले…
वाँकी अंश