Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

सापारुको तयारीस्वरुप सफाइ मजदुरहरूको भेला

२०७६ सालको गाईजात्रा पर्व (सापारु) को तयारीस्वरुप आइतबार भक्तपुर नगरपालिकाले नगरपालिकाका सफाइ मजदुरहरूको भेला ग¥यो । भेलामा सम्बोधन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जात्राको…
वाँकी अंश

प्रमुख सुनिल प्रजापति र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलचन्द्र ज्ञवाली र कार्यकारी सदस्य चन्दनकृष्ण श्रेष्ठसँग भेट गर्नुहुँदै ।  
वाँकी अंश

विपद् व्यवस्थापनसम्बन्धी युवा विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार नगरपालिकाको आयोजनामा भएको चार दिने विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य प्रस्तुत गर्नुहुँदै नगर…
वाँकी अंश

प्रमुख सुनिल प्रजापति हनुमानघाट दक्षिण पाटीको अवलोकनमा

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर नगरपालिका वडा नं. ७ स्थित हनुमानघाट दक्षिण पाटीको छानामा झिंगटी लगाउने कार्यको अवलोकन गर्नुहुँदै । उक्त कार्यमा स्थानीय गुठीहरुले पनि जनश्रमदान…
वाँकी अंश

भक्तपुर नपा वडा नं.  ३ मा उपभोक्ता समितिहरुको भेला

भक्तपुर नगरपालिका ३ नं. वडा समितिको आयोजनामा आ.व. २०७४-७५ र २०७५-७६ मा सञ्चालित योजनाहरु सम्पन्न गर्न गठित उपभोक्ता समितिमा बसी हयोग गर्नुभएका पदाधिकारीबीच छलफल कार्यक्रम सम्पन्न भयो । चालु आ.व.…
वाँकी अंश

सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने ः नगर प्रमुख प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा शनिबार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र करसम्बन्धी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न…
वाँकी अंश

सापारुको तयारीमा सांस्कृतिक गुरुहरूको भेला

भक्तपुर नगरपालिकाको आयोजनामा शनिबार २०७६ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको तयारीस्वरुप सांस्कृतिक गुरुहरूको भेला सम्पन्न भयो । नगरका दाफा,…
वाँकी अंश

गाईजात्रा व्यवस्थापनबारे सरोकारवालाको बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा २०७६ सालको गाईजात्रा पर्व (सापारु)लाई व्यवस्थित तथा मर्यादित बनाउन ट्राफिक र पार्किङ व्यवस्थापन सम्बन्धमा शुक्रबार सरोकारवालाहरूको बैठक…
वाँकी अंश

छाती पुनःस्थापना केन्द्र निर्माण प्रगतिबारे समीक्षा बैठक

भक्तपुर नगरपालिकामा बिहीबार भक्तपुरको च्याम्हासिंहमा बन्दै गरेको छाती पुनःस्थापना केन्द्रको प्रगतिबारे समीक्षा बैठक सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जापानी अन्तर्राष्ट्रिय…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजमा प्रा.डा. मोहनमूर्ति पन्तलाई बिदाई कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार ख्वप इन्जिनियरिङ कलेजबाट अवकाश पाएका प्रा.डा. मोहनमूर्ति पन्तलाई दोसल्ला ओढाई र कदरपत्र प्रदान गर्नुभई बिदाई…
वाँकी अंश