Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

यन्हापुन्हिया जात्रा (इन्द्रजात्रा) सम्बन्धमा सरोकारवालाहरुको बैठक

भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७६ भाद्र ३०,३१ र असोज १ गते हुने यन्हापुन्हि जात्रा (इन्द्रजात्रा) सम्बन्धी भक्तपुर नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र भैरबनाथ जात्रा…
वाँकी अंश

नेपाल मजदुर किसान पार्टीको ७ औं महाधिवेशनको तयारीस्वरुप बृहत मजदुर भेला

नेपाल मजदुर किसान पार्टीको ७ औं महाधिवेशनको तयारीस्वरुप बुधबार नेपाल क्रान्तिकारी मजदुर संघ, भक्तपुर जिल्ला समितिले आयोजना भएको बृहत मजदुर भेलामा बोल्नुहुँदै नेमकिपाका केन्द्रीय सदस्य एवम्…
वाँकी अंश

प्रधानमन्त्री कार्यालयमा डेंगु रोगसम्बन्धी बैठक

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले डेंगु रोगका कारण भक्तपुरमा रोगीहरुको संख्या बढ्न थालेको बताउनुहुँदै भक्तपुर नगरभित्र ३६ जना र भक्तपुर जिल्लाभित्र ४९ जना बिरामीहरु देखिएको बताउनुभयो ।…
वाँकी अंश

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले…

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मंगलबार कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले नगरपालिलिकाको सभाकक्षमा भेट गर्नुभयो ।भेटमा भनपा उपप्रमुख रजनी जोशी, ३ नं. वडा अध्यक्ष राजकृष्ण गोरा…
वाँकी अंश

चिनियाँ विदेशमन्त्री वाङ यी भक्तपुर दरबार क्षेत्र अवलोकनमा

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार बिहान भक्तपुर दरबार स्क्वायर स्थलगत अवलोकन गर्नुभयो । सामान्य पर्यटक बनेर भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर र दत्तात्रय मन्दिर लगायतका…
वाँकी अंश

क्यान्सर अस्पतालका विशेष सल्लाहकार राजकर्णिकारद्वारा पदबाट राजीनामा

 भक्तपुर क्यान्सर अस्पतालको अघिल्लो व्यवस्थापन समितिका विशेष सल्लाहकार दिवाकर राजकर्णिकारले पदबाट राजीनामा दिनुभएको छ । आइतबार नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्षसमक्ष बुझाएको…
वाँकी अंश

भक्तपुर नपा वडा नं. २ स्थित झ्य भएको फल्चा (पाटी) उद्घाटन

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सोमबार बिहान भक्तपुर नगरपालिका वडा नं. २ ठूलो ब्यासीस्थित झ्य भएको फल्चा (पाटी) र ध्वाका बाहिरको फल्चा (पाटी)…
वाँकी अंश

गाईजात्रा पर्वमा प्रदर्शित सांस्कृतिक विधाहरूको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजना आइतबार गुन्हिपुन्हीको सापारु धेँ धेँ बला कासा २०७६ (गाईजात्रा पर्व) मा प्रदर्शन गरेका परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण कार्यक्रम…
वाँकी अंश

नेमकिपाको सातौ महाधिवेशनको प्रचारार्थ प्राध्यापकहरूको भेला

नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशनको प्रचारार्थ एवम् समसामयिक विषयमा जानकारी दिने उद्देश्यले शनिबार ख्वप मावि तथा शारदा क्याम्पस माविमा कार्यरत प्राध्यापकहरूको भेला भयो । कार्यक्रममा…
वाँकी अंश

कला–संस्कृतिसँगै नगरवासीहरुको सांस्कृतिक स्तर पनि सभ्य बनाउँदै लानुपर्छ—प्रमुख सुनिल प्रजापति

थालाछे“ बचत तथा ऋण सहकारी संस्थाको बार्‍हौँ साधारणसभा शनिबार सम्पन्न भयो । सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको कला–संस्कृति र नाच–गान नयाँ पुस्तामा हस्तान्तरण गर्दै…
वाँकी अंश