Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

युनेस्कोका प्रतिनिधि मण्डल भक्तपुर नपामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले युनेस्कोबाट पाल्नुभएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंह लगायत पुरातत्व विभागबाट आउनुभएका कर्मचारीहरुलाई भक्तपुर नगरपालिकामा…
वाँकी अंश

च्वङा गणेश स्थान विकास संस्थाको चौथो साधारणसभा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार च्वङा गणेश स्थान विकास संस्थाको चौथो साधारणसभाको उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले आफ्नो ठाउँको साँस्कृतिक सम्पदा संरक्षण आफैले…
वाँकी अंश

सिलाइ सम्बन्धी तीन महिने तालिमको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न तीन महिने आधारभूत सिलाइ तालिमका प्रशिक्षार्थीहरुलाई बुधबार प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख सुनिल प्रजापतिले हातमा…
वाँकी अंश

भक्तपुरका सम्पदाहरु अवलोकन गर्नुहुँदै नगर प्रमुख सुनिल प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर दरबार क्षेत्र (लायकु) मा निर्माणाधिन ताहा फल्चा (लामो पाटी), निर्माण सम्पन्न भैरनाथको मन्दिर र पुनःनिर्माणको क्रममा रहेको पाँचतले मन्दिरको…
वाँकी अंश

विपद् व्यवस्थापनसम्बन्धी ४ दिने अभिमुखीकरण कार्यक्रम

भक्तपुर नगरपालिकाको आयोजना र नेपाली सेना विपद् व्यवस्थापन शिक्षालयको प्राविधिक सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी ४ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन बुधबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन…
वाँकी अंश

विकास बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।…
वाँकी अंश

३९ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

३९ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो । सम्मेलनको दोस्रो दिन शुक्रबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले…
वाँकी अंश

उनन्चालीसौँ नेपालभाषा साहित्य तःतुँज्याको उद्‍घाटन

उनन्चालीसौँ नेपालभाषा साहित्य तःतुँज्याको समुद्घाटन इताछेँ टोलका स्थानीय ज्येष्ठ नागरिक एवम् वाद्यवादन गुरू गोपसीँ बोय्जूले बिहीबार बाँसुरी बाजाको धुनसँगै गर्नुभयो । संस्कृतिविद्,…
वाँकी अंश

नेपाल र चीन असल छिमेकी–प्रमुख प्रजापति

चिनियाँ समाचार संस्था सिन्ह्वाको प्रतिनिधिमण्डलले मङ्गलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट ग¥यो । भक्तपुर नगरपालिकाको कार्यकक्षमा भएको उक्त भेटघाट कार्यक्रममा नगर प्रमुख प्रजापतिले…
वाँकी अंश