Explore news and happenings at Bhaktapur
Browsing Category

Breaking News

भक्तपुर मूर्त तथा अमूर्त सम्पदाको केन्द्र

‘संस्कृति जगेर्नाको लागि एक व्यक्ति एक कला’ भन्ने मूल मर्मका साथ एकान्तकुमारी सांस्कृतिक खलःको २८ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशन एवं दोस्रो चरणको बाँसुरी बाजा प्रशिक्षण समापन तथा…
वाँकी अंश

बजेट सुझाव संकलनको लागि युवा, विद्यार्थी, शिक्षक भेला सम्पन्न

भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि शुक्रबार युवा, विद्यार्थी र शिक्षकहरुसँग बिहीबार राय—सुझाव संकलन भयो । उक्त कार्यक्रममा बोल्दै भक्तपुर…
वाँकी अंश

ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत ८६ जना विद्यार्थीहरुलाई रु. ५४ लाख ७६ हजार रकम बराबरको छात्रवृत्ति…

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा प्रवेश परीक्षा उत्कृष्ट र गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम शुक्रबार कलेजको सभाहलमा एक कार्यक्रम…
वाँकी अंश

सङ्घीयता बाँदरको हातमा नरिवल जस्तै भइरहेको छ

 “सङ्घीयता बा“दरको हातमा नरिवल जस्तै भइरहेको छ । संविधानको भावना र मर्मअनुसार सङ्घीयताको कार्यान्वयन नहु“दा ‘माल पाएर के गर्नु चाल पाए पो !’ भन्नेजस्तै भइरहेको छ ।” उक्त भनाइ नेपाल मजदुर…
वाँकी अंश

मजदुरहरुसँग बजेट तर्जुमाका लागि राय—सुझाव संकलन

भक्तपुरका मजदुर प्रतिनिधिहरूसँग भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि बिहीबार राय—सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्दै…
वाँकी अंश

नविन आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक र संस्थागत विद्यालयबीच शैक्षिक गुणस्तरमा समानता ल्याउन नगरपालिकाले निरन्तर जोड दिँदै आएको बताउनुभयो । नविन आधारभूत विद्यालयमा २०८१…
वाँकी अंश

कम्पोष्ट मल उत्पादन र प्रयोगबारे क्युवाबाट सिक्नुपर्ने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जैविक मलको उत्पादन, प्रयोगबारे नेपालले क्युवाबाट सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाको आयोजनामा कम्पोष्ट मल प्रयोग सम्बन्धी…
वाँकी अंश

बजेट तर्जुमाका लागि महिला प्रतिनिधिहरूसँग राय—सुझाव संकलन

भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि बुधबार भक्तपुरका महिला प्रतिनिधिहरूसँग राय—सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । भक्तपुर…
वाँकी अंश

विश्व वातावरण दिवसको अवसरमा पपर डम्फोमा सरसफाई तथा वृक्षारोपण सम्पन्न

आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । विश्व वातावरणको अवसर पारेर भक्तपुर नगरपालिकाले आज भक्तपुर नपा वडा नं। ५ ल्योसिंख्य स्थित पपर डम्फो र तरकारी बजार परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेको छ…
वाँकी अंश

आ.व. २०८१।८२ को बजेट तर्जुमाका लागि कृषक प्रतिनिधिहरूसँग राय—सुझाव संकलन

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि कृषक प्रतिनिधिहरूसँग राय—सुझाव संकलन कार्यक्रम मंगलबार…
वाँकी अंश