Browsing Category
सहकारी
बचत तथा ऋण सहकारी अनुगमन सम्पन्न
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले आज भक्तपुर नपा वडा नं. ७ जगातिस्थित बचत तथा ऋण सहकारी संस्थामा अनुगमन ग¥यो ।
अनुगमनको क्रममा सहकारीको कार्यक्षेत्रभन्दा बाहिर रहेकालाई सदस्य बनाएको,…
वाँकी अंश
वाँकी अंश
नयाँ वर्ष २०८२ साल तथा बिस्का जात्राको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
सिद्धि गणेश साकोसको आयोजनामा नयाँ वर्ष २०८२ साल तथा बिस्का जात्राको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न…
वाँकी अंश
वाँकी अंश
बचत तथा ऋण सहकारी संस्थामा नगरपालिकाको अनुगमन
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले बुधबार भक्तपुर नगरपालिका वडा नं। १ स्थित बचत तथा ऋण सहकारी संस्था लि। मा अनुगमन ग¥यो ।
अनुगमनका क्रममा उक्त सहकारीले आ.व. २०७९।८० देखि लेखा…
वाँकी अंश
वाँकी अंश
भक्तपुर नगरपालिकाको दशौं नगरसभा उद्घाटन
नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको दशौं नगरसभाको पानसमा द्वीप प्रज्ज्वलन गरी सोमबार एक समारोहबीच उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै…
वाँकी अंश
वाँकी अंश
‘कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाहरूको भूमिका’ बारे भर्चुअल अन्तरक्रिया
भक्तपुर नगरपालिकाको आयोजनामा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच भर्चुअल…
वाँकी अंश
वाँकी अंश
कोरोना रोकथामको लागि सिद्धि गणेश साकोसद्वारा रु. २० लाख आर्थिक सहयोग हस्तान्तरण
भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले प्रकोप व्यवस्थापन कोषमा १९ लाख ९८ हजार ५ सय ४९ रुपैयाँ…
वाँकी अंश
वाँकी अंश
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहकारी संस्थाहरूको भूमिकाबारे छलफल
भक्तपुर नगरपालिकाको आयोजनामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे छलफल शुक्रबार भर्चुअल कार्यक्रममार्फत सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका…
वाँकी अंश
वाँकी अंश
सहकारी संस्थाहरुको साधारणसभा सञ्चालनबारे अन्तरक्रिया
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को भक्तपुर नगर सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारी संस्थाहरुकोआ.व. २०७७/७८ को साधारणसभा सञ्चालनबारे भक्तपुर नगरपालिका क्षेत्रमा अवस्थित सहकारी संस्थालाई…
वाँकी अंश
वाँकी अंश
सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिम सम्पन्न
भक्तपुर नगरपालिकाद्वारा आयोजित सहकारी व्यवस्थापक क्षमता अभिवृद्धि तालिमको समापन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेको ज्ञान सही तरिकाले प्रयोग…
वाँकी अंश
वाँकी अंश