भक्तपुर महोत्सव २०८१ को प्रतिवेदन हस्तान्तरण
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतम प्रसाद लासिवाले “भक्तपुर महोत्सव प्रतिवेदन २०८१” एक कार्यक्रबीच भनपा सभाकक्षमा आज हस्तान्तरण गर्नुभयो ।…
वाँकी अंश
वाँकी अंश