Explore news and happenings at Bhaktapur

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन आग्रह

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, पार्टी जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, नगर कृषि समितिका संयोजक एवम् वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा,…
वाँकी अंश

काठमाडौं उपत्यकाको वायु प्रदूषण व्यवस्थापनबारे अनलाइन गोष्ठी सम्पन्न

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य संगठन, नेपाल नगरपालिका संघ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा काठमाडौं उपत्यकाको वायु प्रदूषण व्यवस्थापनका विषयमा उपत्यकाका…
वाँकी अंश

विश्व दीर्घ दम खोकी दिवसको अवसरमा अनलाइनमार्फत प्रवचन सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका…
वाँकी अंश

‘भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो’

(नेपाल संवत् ११४१ न्हू दँको अवसरमा अनलाइनमार्फत कार्तिक ३० गते भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य) नेपाल…
वाँकी अंश

कोरोना रोकथामको लागि चण्डेश्वरी अजिमा साकोसको रु. ६० हजार आर्थिक सहयोग हस्तान्तरण

कोरोना रोकथाम तथा नियन्त्रणको लागि चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिकालाई रु. ६० हजार आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत…
वाँकी अंश

सहकारी संस्थाका प्रतिनिधिहरुबीच छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा कोभिड १९ रोग संक्रमणबीच सहकारी संस्थाहरुको वार्षिक साधारणसभा सञ्चालनबारे सहकारी समाज भक्तपुरका प्रतिनिधिहरुबीच बिहीबार छलफल कार्यक्रम सम्पन्न…
वाँकी अंश

नगर प्रमुख प्रजापतिलाई कोभिड नियन्त्रणबारे ज्ञापन पत्र हस्तान्तरण

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जनसरोकार समन्वय समितिका प्रतिनिधि टोलीले बुधबार ज्ञापन पत्र हस्तान्तरण ग¥यो । ज्ञापन पत्र बुझ्दै…
वाँकी अंश

भक्तपुर अस्पतालमा आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।…
वाँकी अंश

कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गर्नुभयो । छलफलमा प्रमुख…
वाँकी अंश

चाख बचत तथा ऋण सहकारी संस्थाद्वारा रु. ५० हजार आर्थिक सहयोग प्रदान

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई चाख साकोसले रु. ५० हजार १ सय ५ (५०,१०५।–) आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपा वडा नं. ९…
वाँकी अंश