भक्तपुर नपामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न
देशभर प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिद्धबद्धता, व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने मूल…
वाँकी अंश
वाँकी अंश