Explore news and happenings at Bhaktapur

विश्व सम्पदा दिवसको अवसरमा प्रवचन कार्यक्रम

विश्वभर हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्व सम्पदा दिवस मनाइँदै आएको छ । सोही अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा विश्व सम्पदा दिवसको अवसर पारेर आइतबार…
वाँकी अंश

भक्तपुर नगरपालिकामा नववर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन, भक्तपुर नगरपालिका समिति भक्तपुरको आयोजनामा नव वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रम सोमबार सम्पन्न…
वाँकी अंश

निर्णायक, आर्बिटर र रेफ्रीहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न

भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ देखि चैत्र ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर र रेफ्रीहरुमा धन्यवाद एवम्…
वाँकी अंश

बागीश्वरी कलेजमा तीनदिने क्षमता अभवृद्धि तालिम आजबाट सुरु

बागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा बागीश्वरी कलेज तथा विभिन्न संघसंस्थाका कर्मचारीहरुलाई तीनदिने क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भयो । कलेज व्यवस्थापन समितिका…
वाँकी अंश

बिस्का जात्रासम्बन्धी कार्यतालिका

बिस्का जात्रासम्बन्धी कार्यतालिका निम्नबमोजिम रहेको छ ः १) बाजा, सुकुन्दा पूजा सामान समेत लिई भ.पु. सल्लाघारीबाट खड्ग गुठी संस्थान भक्तपुर शाखा कार्यालयमा भित्र्याउने । मिति ः २०७७/१२/२८ १) बिहान…
वाँकी अंश

भैरवनाथको रथ दिनको २ बजे तानिने

नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाको आयोजनामा बिहीबार नगरपालिकामा बोलाइएको सरोकारवालाहरूको बैठकले महŒवपूर्ण निर्णयहरू गरेको छ ।…
वाँकी अंश

भक्तपुर नपाले यस वर्ष ११९ जना विद्यार्थीहरुलाई शैक्षिक ऋण प्रदान

भक्तपुर नगरपालिकाले नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका ११९ जना जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको (एकेडेमिक सर्टिफिकेट) धितो राखेर स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने…
वाँकी अंश

यस वर्षको बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिका नगरस्तरीय नगर प्रकोप व्यवस्थापन समिति (सीएमसी) र भक्तपुरको…
वाँकी अंश

प्रसिद्ध बिस्का जात्राबारे भक्तपुर नगरपालिकाको सन्देश !

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू बिस्का जात्रा नजिकिँदै छ । यसैबीच चैत्र २२ गते बसेको जिल्ला प्रकोप व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले गरेको ‘भैरवनाथको रथ तान्ने र लिंगो ठड्याउने जात्रा…
वाँकी अंश

टोलटोलमा हुने स्थानीय जात्राहरू नरोकिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको प्रसिद्ध बिस्केट बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठक सोमबार सम्पन्न भयो । बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा…
वाँकी अंश