Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने चिनियाँ भाषा र पाक शिक्षा तालिमसम्बन्धी सूचना

२०७६ असार २५ गते, बुधबार

0

 

भक्तपुर नगरपालिकाको आयोजनामा चिनियाँ भाषा र पाक शिक्षा तालिमको लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये मिति २०७६ असार १५ गते लिइएको अन्तरवार्तामा देहायका प्रशिक्षार्थीहरु छनोट हुनुभएकोले सफल प्रशिक्षार्थीहरु निम्न मिति, समय र स्थानमा हुने उद्घाटन समारोहमा उपस्थित भइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.