Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापतिद्वारा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालसँग भेट

२०७६ जेठ २१ गते, मंगलबार

1

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालसँग भेट गर्नुभयो । भेटमा ख्वप इ. कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इ. का प्रा. सुनिल दुवालको पनि उपस्थिति थियो ।

1 Comment
  1. विवेक प्रजापति says

    भेटेर के बिषयमा कुराकानी भयो त्यो पनि लेख्नु भएकाे भए अझ राम्रो हुन्थ्यो कि ?

Leave A Reply

Your email address will not be published.