भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिजिनयरिङका प्राचार्य सुनिल दुवाललगायत मंगलबार भक्तपुरको ऐतिहासिक रानीपोखरी परिसरमा भइरहेको सरसफाइ निरीक्षण गर्नुहुँदै ।