Explore news and happenings at Bhaktapur

भक्तपुर नपा प्रमुख सुनिल प्रजापति र सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलबीच भेट

२०७५ फागुन १२ गते, आइतबार

0

 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेलबीच आइतबार भेटघाट भयो । भेटघाटमा जिल्लाको विपद् व्यवस्थापनसम्बन्धी सहकार्य र समन्वयलगायतका विषयमा छलफल भयो ।

Leave A Reply

Your email address will not be published.